@bagphataapadet: चर्चित निर्मला पन्त ह**त्या का*ण्ड मा देखिएको वि*वा*द र रा*जनी*तिक ह*स्तक्षेप*का कारण एक समय नि*लम्बनमा परेका प्रहरी अधिकृत SP अंगुर जिसी पुनः एक ग*म्भी*र अ*परा*धको अनुस*न्धानमा निर्णायक भूमिका खेल्दै चर्चामा आएका छन्। बाँकेको नेपालगन्जमा घ*टे*को एक हृ*दय*वि*दारक घ!टनामा सिर्जना बुढा लाई उनकै "लि*भिङ टुगे'दर" मा बसेका प्रे''मी मोहम्मद आरिफ ढपाली ले जिउँदै ज<ला''एर ह!त्या गरेको आ!रो'प छ। घ*टना पश्चात् भारततर्फ फ*रा*र भएका अ*भियु*क्तलाई SP जिसीकै ने*तृत्वमा प्रहरी टोलीले भारतको बहराइच बाट प*क्रा*उ गरी नेपाल ल्याउन सफल भएको प्रहरीले जनाएको छ। यस घ*ट*नाले फेरि एकपटक प्रहरी अ*नुस*न्धानको निष्पक्षता र प्रभावकारितामाथि ज*नचासो बढाएको छ। नागरिक समाज र स्थानीयवासीले यसपटक कुनै पनि प्रकारको रा*जनी*तिक द*बाब वा ह*स्तक्षेप बिना दो*षीमाथि क**डा का*रबा*हीको माग गरेका छन्। यसअघि निर्मला पन्त ह!त्या का"ण्ड मा देखिएको जस्तो अव*रोध पुनः नदोहोरियोस् भन्ने व्यापक आवाज उठिरहेको छ। न्या*यप्रति आम जनताको विश्वा*स कायम राख्न यस घट*नामा पा*रदर्शी र निष्पक्ष छा*नबिन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। अब निर्मलाको पनि फायल चाडो भन्दा चाडो खुलाएर दोषी उपर कारबाही होस भन्ने कति हुनुहुन्छ ??? #NirmalaPanta

बागफाँटा अपडेट
बागफाँटा अपडेट
Open In TikTok:
Region: NP
Friday 03 April 2026 17:07:57 GMT
4482
127
1
1

Music

Download

Comments

kala18341
Kala :
🥰🥰🥰
2026-04-04 04:47:04
1
To see more videos from user @bagphataapadet, please go to the Tikwm homepage.

Other Videos


About