अनि त है कति धेरै स्टाफहरू रहेछ नि हजुरको अफिसमा😁😁😁😁😁
2026-04-06 03:15:28
75
लोकसेवा किरो :
मेरो जिवनको पहिलो अफिस नै यहि हो ।😂❤️
2026-04-06 07:04:00
75
छ्याङ लभर 🤭 :
ma Pani yahi office ma Jana thaleko xu aajkal😁😁😁
2026-04-08 10:06:51
6
Ishan Magar :
Ram Ram कति राम्रो video यता बाट हेर्दा नि राम्रो, उता बाट हेर्दा नि राम्रो, उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो ! सुतेर हेर्दा नि राम्रो, बसेर हेर्दा नि राम्रो, सिधा परेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो
बयान गर्ने सक्दिन म आहा कति राम्रो video!
देख्न त मुन पनि देखेको हो, जुन पनि देखेको हो, २४ carat को सुन पनि देखेको हो, तर यस्तो video..!! अ ह कहिले देखेकै थिएन। यो video हैन यो त तस्बिर हो । धर्तिको कस्मीर हो ।
सगरमाथा को सिर हो। बाकी तारिफ अर्को video मा धन्यवाद !😂😂
2026-04-06 07:07:26
21
Chandra Maya Magar :
कामदारत धेरै रैछ भाई 👌😂😂😂
2026-04-05 13:44:40
33
menjomtamang305 :
म पनि पहिले यो office मा काम गर्थे 😂
2026-04-06 06:18:43
23
Tanka Prasad kandel :
तिन बर्स त मैले नि यो अफिस मा काम गरे 😂
तर मालिक ले सुको सेलरी दियन यार 😂😂😂
2026-04-06 09:45:18
11
Sita Chhetri :
म पनि पहिले यो office मा काम गर्थे कुन चाहिँ
2026-04-07 14:25:54
7
SANU💐👩❤️👨 :
म पनि पहिला यै अफिस मा काम गर्थे अहिले रिटायर भए 😂😂
2026-04-11 21:29:10
7
🌺Alina Dhimal🌺 :
हामी चाहिँ हाँसेको हाँसेकै😁😁😁😁😁😁😁😁😁
2026-04-07 03:29:30
7
Sanu Maya Gurung :
same Kam rahixa yo vaiko ra mero 😂😂😂
2026-04-06 05:16:56
6
AK{47}N.P.L🇳🇵🇳🇵🇳🇵 :
मा त अहिले सम्म यहि अपिसमा नै काम👷 गरदैछू😂😂😂
2026-04-06 06:24:19
8
Deumaya Khadka :
katai hasnu vai🥰🥰🥰
2026-04-06 02:03:34
12
Archana sapkota :
म पनि गर्थे यो अफिसमा काम तर अहिले पेनसन भैसक्यो 🤣🤣🤣
2026-04-07 15:18:32
6
Etodolac🤭 :
म नि बर्स २ अगि यस्तो अफिसको काम छाडेर बसेको 😂
2026-04-08 05:37:42
5
To see more videos from user @raetikaram266, please go to the Tikwm
homepage.