@hyeon_rig: Một em kcn tui mua đi mua laii nhiều lần #kemchongnang #biore #bioreuv #review #tomunbox

hyeon 𐙚⋆°。⋆♡
hyeon 𐙚⋆°。⋆♡
Open In TikTok:
Region: VN
Monday 06 April 2026 14:57:30 GMT
1203
80
47
24

Music

Download

Comments

ly.na.1995
Ly na 1995 :
mê nha
2026-04-15 11:49:17
0
bo.tram67
Bảo trân ri.viu :
ưng lắm nha shop
2026-04-11 07:59:26
0
nguyenhoa_866
Hoashine :
Mê lắm
2026-04-11 02:41:52
0
mecambaxoan
Mẹ Cam Ba Xoăn :
dùng thích nha
2026-04-17 16:14:56
0
tuyet.vo62
Tuyet Vo :
xài ưng lắm
2026-04-15 23:19:05
0
gocnhavy
Góc Nhà Vy :
dùng ok nha
2026-04-14 12:18:44
0
senthai95
Sen Thái :
Ưng quá shop
2026-04-18 05:31:33
0
uyen.phuong.lee
Uyen Phuong Lee :
Chân ái🥰
2026-04-11 10:57:05
0
xiaozuchen5
Mây :
Mê quá ạ
2026-04-11 15:17:21
0
cushinn425
shop Bảo Duyên :
sp ok lắm nha shop
2026-04-07 13:57:48
1
nguynqunh330
Huyn :
Ok nha
2026-04-11 05:44:01
0
mecheckkcal
mê check kcal 🌙 :
Mình thấy bạn có giỏ hàng rồi, bạn gắn link tiếp thị được chưa ạ
2026-04-12 09:28:10
1
nudleeg4y
Minh Minh là mặt trời nhỏ :
giá cả s v
2026-04-06 15:23:59
0
tuelinh2585
Tyna_Luna 12Y 🍀 :
ok lắm
2026-04-12 06:11:11
0
_.student.account._
CHIA SẺ TÀI LIỆU HỌC TẬP📚🕯️ :
chân áii🤭
2026-04-06 16:56:49
0
mandoostore
Mandoo nè :
Đỉnh nha
2026-04-10 11:27:15
1
embedautiktok
Em bé Dâu :
Chân ái
2026-04-07 14:43:42
0
miuxinh20016
Em Miu🫧 :
Dùng thích lắm ạ
2026-04-09 08:13:17
1
ko_giveup
ko_giveup :
Chân ái luôn
2026-04-19 04:00:53
0
tn.nguyn1769
Tín Nguyễn :
Sản phẩm ok
2026-04-10 09:35:57
0
ngan_nguyenkemchongnang
NGÂN_NHI :
TT nhé
2026-04-18 10:01:51
0
truongnho1821
Trương Nhờ :
dùng ưng lắm ạ
2026-04-10 12:25:11
0
1991tungtham
Tùng Thắm Bán Kem :
kem chống nắng nâng tong đep nha
2026-04-10 12:09:30
0
chinchinlatuine
Chin Chin Review :
Kcn xịn lamqs luôn nha
2026-04-10 11:17:15
0
meounbox97
meounbox97 :
Chân ái
2026-04-07 11:44:55
0
To see more videos from user @hyeon_rig, please go to the Tikwm homepage.

Other Videos

आदरणीय आमा बुबा, दिदि बहिनी तथा दाजुभाईहरू, सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि  आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु । र यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन् ।  अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरिरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरीका अदालतहरु धाउदा धाउदा  थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु तर मेरो प्रयास बढीभन्दा बढी जनसमूदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरवार पुग्न होइन सिंहदरवार बदल्न माग्दैछु घण्टीमा भोट । दलहरुका मसिहाहरुले राज्यका हरेक धमनीमा भरेको बिष निकाल्न माग्नेछु तपाइँको भोट। एकाध पुल, एकाध भवन र एकाध सडकका तस्वीर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुची छैन । कुशासनको मुख्यालय भएको सिंहदरवारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्याण्डेट बिना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौंअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन । म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेग रोक्ने हक हामी कसैलाई छैन । यो देशको भविश्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोर भन्दा कठोर तपस्याका लागि विल्कुल तयार छु । मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ मलाई त्यसको  परवाह छैन। तर यस देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यहि निधारमा ताकेर गोली ठोक्नेहरु  विरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ, अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ । भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी,भिजन बिनाका, निती सिद्धान्त बिनाका भनेर कसैले रोइकराइ गर्न पर्दैन । सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा-दस्तावेज पढ्ने जाँगर  विश्लेषणजीविहरुलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ?  विचार सिद्धान्त,नीति सबै भएका भनिएका तपाइहरुको नियत,कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस् , नपढाउनुस् । देश रसातलमा पुग्दापनि  भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईँहरूलाई नै मुबारक। भारी भरकम शब्दहरू प्रयोग गरेर  राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउछौं, नसके जनता छन् । आआफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ तर यो देश कुनै अमुक नेताले होइन जनताले जोगाएका हुन् । तिनै जनताको ताकतको बलमा मतपत्र मार्फत हामी सुशासनको घन्टी बजाउँदै,विकास-कूटनीति र अर्थ- राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौँ।   गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानाे संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं । फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ। फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनु पर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन।  यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ। केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ। मात्र तपाईँको हातमा। तपाईँको, रवि लामिछाने ।। #trendingvideo #viraltiktok #viral #trendingvideo

About