मिठो सम्झनाका साथै अटुट मायाको साैगात लिएर हजुरको त्याे सुन्दर प्रस्तुति सामु शरण परेकाे छु लेख्नलाई त कलम होईन🌿शब्द राम्राे✌️हुनुपर्छ हेर्नलाई आँखा होइन मन राम्राे हुनुपर्छ सधैंभरि मिठा मिठा प्रस्तुतिहरु लिएर हर कोहीको ढुकढुकी बनेर बस्नु हाेला हजुरको प्रगति देखेर जल्नेहरु जलि रहन्छन् कुरा काट्नेहरु काटि रहन्छन ढल्नेहरु ढलिरहन्छन् मायाको कमी कहिलै पनि नहोस माया गर्ने मान्छेहरु बाट कहीलै पनि टाढ हुन नपरोस् हजुरका ती सुन्दर प्रस्तुति हेर्दै हजुरकाे tik~tokको चौतारीमा प्रवेश गरि हजुरकाे त्याे सुनाैलाे प्रस्तुति सामु सानाे 𝒄𝒐𝒎𝒎𝒆𝒏𝒕 like छोड्दै हजुरकाे आगमि दिनहरू 🌺मा प्रस्तुत हुने सुन्दर प्रस्तुतिहरुकाे पनि आसा राख्दै हजुरलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्न चहान्छु धन्यवाद छ हजुर🙏🙏🙏