@@@Raju Thapa Pulami Magar @@@म साउदी अरबको बिरानो छितिज बाट👏👏👏आएको छ गाह्रो नमान्नु होला है बहिनि👏✍️✍️✍️तर🤳🤳म🤳✍️✍️✍️हरायो भुल्यो नभन्नु होला ढिलो भएको मात्रै हो 🌺त्यसैले लाखौं करोडौं ताराको बिचमा चन्द्रमा उदाउँदा जति सुन्दर देखिन्छ त्यो भन्दा लाखौ गुना सुन्दर उत्कृष्ट प्रतिभा र कला छ यहाँको यति सुन्दर अभिनयको जति नै तारिफ गरे पनि मेरो शब्द कोषमा भएका सम्पूर्ण शब्द पनि कमै हुन्छ होला 🌺टाढा भएपनि नजिकै ठान्दै हजुर सामु दुइ शब्द छोड्दै गए है हजुरलाई अझै सफलताको लाखौ लाख शुभ-कामना बहिनि✍️✍️✍️🙏🙏🙏🙏🤳🤳🤳🤳🍁❤️👌🌺