कुन शब्दले सम्बोधन गरौं हजुरको यति मिठो कलाले सजिएको प्रतिभालाई जतिसुकै तारिफ गरेपनि मेरो शब्दकोषमा भएका सम्पूर्ण शब्द पनि सायद कमै हुन्छन् होला थोरै जानेको जति भएपनि छोटो कमेन्ट को दुई शब्द छोड्दै गए है हजुर जहाँ हुनुहुन्छ आराम साथ रहनुहोला हाम्रो असल पवित्र सम्बन्ध सधैँ अमर रहोस् सफलताको शुभ कामना
2026-04-07 14:39:47
0
To see more videos from user @amrita_karki4, please go to the Tikwm
homepage.