@deepakbhandari905: बिना गल्ती पनि कहिलेकाहीँ हार हुँदोरहेछ धेरै सोझोपन देखिनु आफैंलाई भार हुँदोरहेछ बेईमानी यो दुनियाँमा जति नै ईमानदार बनेपनि अनेक आरोप स्वीकार्न मान्छे लाचार हुँदोरहेछ#keepsupporting🙏 #Gulmi_UAE #fypシ゚viral @मुना को मदन @jenish Setu @🇳🇵मनको राजा🇳🇵