@hariyo.tarkari: हामी हरेक पल तपाईंको सेवामा तयार छौं 🙏 हाम्रो स्टोर बिहान ६ बजेदेखि राति ९:३० बजेसम्म खुला रहनेछ 🕖 ७ वर्षदेखि एकदिन पनि नछुटाई निरन्तर सेवा दिँदै आएका छौं 💚 तपाईंको विश्वास नै हाम्रो शक्ति हो। आजै आउनुहोस् र सजिलो किनमेलको अनुभव लिनुहोस् 🛒✨#hariyotarkari #mithojuice #onlinevegitablesbutwal #onlinefruitsbutwal #onlinetarkaributwal