💞जिन्दगी हाम्रो कर्कलाको पानी जस्तै हो। यता ढल्काए यतै ढल्किनी उता ढल्काए उतै ढल्किने मरी लाने दुई दिनको जिन्दगीमा केनै छ र हाँसीखुसी भएर बिताउनु पर्छ जिन्दगी आज मरे भोलि दुई दिन हुन्छ। यो हाम्रो जीवन भनेको मरेपछि खरानी हुने नै हों टिकटक सामाजिक सञ्जाल मा भेटिएको साथी र जोडिएको नाता निकै प्यारो हुँदो रहेछ। थाहा छैन भोलि हाम्रो भेट होला नहोला त्यसैले यो सामाजिक सञ्जालमा आइरहनु होला टिकटकको चौतारीमा बसेर हामी सबै मिलेर आफ्ना आफ्ना मनका भावनाहरू बिसाउला अनि गरुँगा भएको मनलाई हल्का पारौला मनमा भएका पिर व्यथा त्यही चौतारीमा बसेर बाँडौँला र यसैगरी बिताउन पर्ने हुन्छ हाम्रो बाँकी जीवन कसैसँग नराम्रो नहोस् कसैसँग कल झगडा गर्नु नपरोस्। कसैसँग मनमुटा हुन नपरोस् र नहोस् पनि जुरी शत्रुको अगाडि शिर कहिल्यै झुक्न नपरोस् यो चौतारीमा बिसाउन को लागि हजुरले यति सुन्दर प्रतिभा लिएर आउनु भएको रहेछ साह्रै मन पर्यो नहेरेनी हेरौ हेरौं लाग्ने सुन्दर प्रस्तुति लिएर आइदिनु भएकोमा धेरै धेरै खुसी लाग्यो र हजुर पनि खुसी रहनु हाँसी रहनु आफू पनि खुसी रहनु अरुलाई पनि खुसी राख्नु भन्दै आजलाई यी दुई शब्द यही टुंग्याउन चाहे बाँकी कुरा अर्को नयाँ भिडियोको लागि बाँकी राख्ने छु अहिलेलाई कलम बन्द गर्न चाहे मैले सफलताको अनगिन्ती शुभकामना। हजुरलाई धेरै मेरो कमेन्ट मन परे मा रिप्लाई दिनु होला रिप्लाईको प्रतिक्षामा बस्ने छु उही अभागिनी प्यारो साथी
2026-04-13 13:21:14
0
भरत क्षेत्री नेपालगंन्ज बाँके :
wow cute manxe❤️❤️🌹🌹🌹🌹❤️❤️❤️🌹🌹🌹👌👌👌👌
2026-04-11 08:28:37
0
newarkrishna :
wow so beautiful ❤️❤️❤️❤️❤️❤️
2026-06-06 13:04:33
0
sharma :
hju
2026-06-07 08:35:38
0
RAJANKARki🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲 :
💖💖
2026-04-13 09:38:37
0
Tulsiram oli Tulsiram :
2026-04-11 18:42:45
0
rambc 73 :
हेलो हजुर नमस्कार
2026-04-08 06:14:35
0
To see more videos from user @susmitasunar1182, please go to the Tikwm
homepage.