@kawasoti.skyline: 에 र 에서 । Exam मा आंउदा यसरि फरक छुट्टाउने, कहिल्यै बिग्रदैन। #kawasotiskyline #arjunrajsharma #epskoreanepal #TOPIK @Skyline Global studieskawasoti @Skyline Global studieskawasoti @Skyline Global studieskawasoti
कुनै पनि समयमा केही काम गरिन्छ भने त्यो समयको पछाडि (에) लगाइन्छ र (어제, 오늘, 내일, 지금, 언제) आदिमा (에) लाग्दैन र स्थान पछाडि पनि (에) लाग्छ। कस्तो बेलामा भन्दा यदि अन्तिममा (있다, 없다, 살다, 많다 & 이동동사 यानी कि "가다, 오다....") आउनै पर्छ, नत्र (에) लगाउन मिल्दैन। र (에서) चाहिँ सामान्यतया कुनै पनि स्थानमा केही कार्य गरिन्छ भने त्यस स्थानको पछाडि (에서) लगाइन्छ र meaning "मा" हुन्छ तर अन्तिममा (출발하다, 떠나다) आएको छ भने चाहिँ meaning "बाट/देखि" हुन्छ।
2026-05-07 16:36:56
5
@ XETTRI @ 2026🇳🇵 :
अरु सबै ठिक छ -कहिले ,यो बर्ष ,अस्ति, हिजो, आज , भोलि , पर्सि , आजभोलि, एक्छिन अघि , एक्छिन पछि , अब , प्रतेक दिन मा 에 लगाउन मिल्दैन
2026-05-26 14:25:30
2
lilrodgerbaby :
SEE MY REPOSTT
2026-04-14 11:08:22
0
🇳🇵리사👰👑🧿ghising🇰🇷 :
Ok
2026-04-29 04:03:34
0
🌻Roynee🌻👩❤️👩🌈 :
♥️♥️♥️
2026-05-18 06:09:13
0
kabir :
🥰🥰🥰
2026-05-15 18:10:54
0
Dhrish Xettriy :
😂😂😂😂😁😁😁
2026-04-17 14:43:43
0
Ryan Limbu :
🥰🥰🥰
2026-04-16 05:56:12
0
ㄱ기서ㄱ간ㄷ드 야더버 :
😻😻😻
2026-04-12 04:23:22
0
🙋🇲 🇷 🇸 🇦 🇳 🇪 🇾 🇰🇷✅ :
🥰
2026-04-11 23:33:29
0
G A N E S H :
🥰🥰
2026-04-10 14:11:40
0
거네서🇳🇵♥️🇰🇷 타빠 :
😂😂😂
2026-04-10 10:06:16
0
J@R@M@C0 :
😂😂😂
2026-04-09 15:52:32
0
princesspratikshya0 :
❤️❤️❤️
2026-05-28 03:35:12
0
To see more videos from user @kawasoti.skyline, please go to the Tikwm
homepage.