आहा कसले भन्न सक्छ अफ्सराहरु स्वर्गमा मात्र हुन्छन् भनेर स्वर्गमा हुने देवताहरु पनि छक्क पर्छन् हजुर को प्रतिभा देखेर एक्पल्ट धर्तिमा आएर दर्शन गरेर हेर्नुहोस् 👁️अनि धर्तिका परिहरु कस्ता हुन्छ्न् भन्ने कुरा मेराे tiktokमा भएका साथीहरु लाई देख्नु भयाे भने छक्क पर्नु हुन्छ यति राम्रो प्रस्तुति देखेरकसम भनेको स्वर्ग जाने बाटो भुल्नु हुने छ साँच्चै भनेको यति राम्रो मान्छे लाइ तेतिस कोटि देविदेवताले हजुरलाई सधै रक्षा गरून् सफलता को धेरै धेरै शुभकामना हजुर 🙏🏻🙏🏻🌹👌👌