@sanuchetri21: #creatorsearchinsights #foryoupage #keepsupporting #vairalvideo #missyou💖💖💯💖💖🥰😘😘😘😘

💝🕊️
💝🕊️
Open In TikTok:
Region: NP
Monday 13 April 2026 00:31:10 GMT
195629
7539
128
9864

Music

Download

Comments

sitalchahaari
हरि आोम थापा :
झुट बोलेर बीच बाटोमा छोडेर अरुको हात समाउनु 🥺 थियो भने साँचो बोलेर अरु कोई छ मेरो मनमा 💔 भनेको भए म हाँसी हाँसी उसैको हातमा 🙏 सुम्पिदिन्थ्ये नि,,😭🫵💔🥹
2026-05-11 01:41:15
1
samyog.samaya
Samyog samaya :
honi
2026-06-01 00:46:26
0
dilpana6
दिल पना राई :
खुल्ला किताब न हो जिन्दगी, पढ्ने धेरै हुन्छन् तर बुझ्ने कम”। पछिल्लो समय आधुनिक युगको विकासमा सुखद फड्को मारेको अति लोक प्रिय सामाजिक सञ्जाल टिकटकले गर्दा आज सयौँ कोष टाढा रहनु भएको मिलनसार, भद्र, शालिन मात्र होईन, मनको सफा र सुन्दर व्यक्तित्वका धनि अनि असल मित्रताको प्रभावले जीवन दौरानमा पाएको उपलब्धिहरू मध्ये मेरो लागि यो पनि एउटा ज्वलन्त उदाहरण हो। तपाँईका हरेक प्रस्तुतिहरू असाध्यै सुन्दर, रमाईला र अत्यन्त अर्थपूर्ण गीतहरूमा निकै आकर्षक र अर्ज्ञानिक लाग्छन् तसर्थ तपाँईका यिनै मनोरञ्जनात्मक प्रस्तुतिलाई मेरो तर्फबाट सँधै हौसला, प्रेरणा, बधाई तथा अद्भुत कलाको उच्च सम्मान दिँदै हरपल उन्नति र प्रगतिको शुभ कामना दिन चहान्छु। अत: मैले पनि जान अञ्जानमा तपाँईका रहर लाग्दा प्रस्तुतिलाई हेरेर पस्किएका मेरा प्रस्तुति उपर दिनु भएको हौसला स्वरूप सुन्दर शब्द मालाहरूको टिप्पणी, मायाँ र प्रोत्साहन प्रति कोटि-कोटि नमन गर्दै सँधै सम्झि रहने एक शुभ चिन्तकको रूपमा लिएको छु। जहाँ हुनुहुन्छ आराम कुशल रहि खुशीका साथ रहनु होला, हाम्रो असल मित्रताको सम्बन्ध सँधै अमर रहोस्, तपाँईलाई मायाँ र आशीर्वाद मिलिरहने छ, शुभकामना 🙏🙏❣️❣️❣
2026-06-05 16:51:58
0
nirmala.bk709
निर्मला 🪈🎤🪈 दंगाली🎤🎤 :
@निर्मला 🪈🎤🪈 दंगाली🎤🎤:नमस्कार हजुर भन्छ नी थकाइ बिनाको यात्रा पर्खाइ बिनाको मायाँ मेहनत बिनाको फल र हजुर बिनाको टिकटक उस्तै लागेउ आँखाले भन्छ हेरिरहुँ कानले भन्छ सुनिरहु मनले भन्छ सधै यस्तै सुन्दर प्रस्तुति फेरि फेरि देखिरहु थाहा छैन दुई दिनको जिन्दगी आज हो कि भोली हो तर बाँचुन्जेल हजुरको यस्तै सुन्दर भिडियो देख्न पाईयोस् हजुरको प्रतिभा सारै राम्रो लाग्छ अझै प्रगती होस् हजुरको सुन्दर भिडियो लाई उच्च सम्मान गर्दै धेरै माया मिठो मिठो सम्झना सफलताको शुभकामना हजुरलाई मिठो सम्झना 💕💕
2026-06-16 09:48:45
0
tara.thapa443
Tara Thapa :
Good morning
2026-07-02 05:31:54
0
rajpariyar5748
Raj Pariyar :
Nice
2026-04-26 19:57:41
0
binodpariyar020
Binod:&:pariyar.✝️🛐 :
यस्तो भिडियो देख्दा खुशी लाग्छ 💖
2026-05-28 14:05:41
0
devimagar700
Devi magar :
good morning 💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙
2026-04-13 00:37:02
1
laxmiacharya9846
laxmiacharya9846 :
:शुभ🌿💜 बिहानि🌿💜मिठाे🌿💜सम्झना🌿💜अटुट🌿💜मायाँकाे🌿💜सौगात🌿💜बाेकेर🌿💜हजुरकाे🌿💜शुन्दर🌿💜भिडीयाे🌿💜सम्म🌿💜आएको छु🌿💜हजुरकाे🌿💜कला🌿💜प्रतीभालाई🌿💜उच्च🌿💜सम्मान🌿💜गर्दै🌿💜मनैदेखि🌿💜सफलताकाे🌿💜अनगिन्ती🌿💜शुभकामना🌿💜🌿🙏🙏🙏💜🌿
2026-04-13 04:19:50
1
rekhum.rekhum
Rekhum Rekhum :
खुसि मिलोस नयाँ वर्ष को शुभकामना 🥰🥰🥰🥰🥰🥰🥰
2026-04-13 00:43:25
1
sarmila___thakuri
SHARMILA SHAHI THAKURI :
@शर्मिला शाही ठकुरी:राम्रि🌋💕🌍️मान्छेको मुटुमा🌋💕🌍️चोट कहिल्यै🌋💕🌍️नलागोस हिड्दै🌋💕🌍️गरेको पाउमा🌋💕🌍️ठेस कहिल्यै🌋💕🌍️नलागोस संघर्ष🌋💕🌍️रहेछ मान्छेको🌋💕🌍️जिन्दगी बाँचुन्जेल🌋💕🌍️नमेटिने गहिरो🌋💕🌍️चोट कहिल्यै🌋💕🌍️नलागोस त्यो🌋💕🌍️हँसिलो मुहारमा🌋💕🌍️कहिले उदासी🌋💕🌍️पनको क्षण🌋💕🌍️नआवोस् अगाडिको🌋💕🌍️दिनहरु जे🌋💕🌍️जस्तो भएपनि🌋💕🌍️आउने दिनहरु🌋💕🌍️लाभ दायि🌋💕🌍️सुखमय बनोस्🌋💕🌍️दुखि जीवन🌋💕🌍️खुसिले भरियोस्🌋💕🌍️यहि छ🌋💕🌍️यति सुन्दर🌋💕🌍️प्रस्तुतिलाई🌋💕🌍️शुभकामना🌋💕🌍️
2026-04-13 11:00:35
0
sk.kws
🦅🦅sk kws :
अन्जुली भरि माया को चिनो बोकेर र हजुर को भिडियो सामु आइपुगे थाहा छैन केबल हजुर को यति शुन्दर प्रसुति मा सजिएको हजुर को भिडियो देखे मत अलमल परे हजुर कसरी हुन्छ र त्यो सुन्दर भिडियो मा लाइक र कमेन्ट गर्नु पाउँदा धेरै खुसि लाग्यो सधै भरि खुसि नै खुसि मिलोस है कहिले पनि साथ र माया को कमि नहोस है हजुर हिडे बाटो भरि फुल फुलै बगैचा मिलोस है कहिले पनि कमि नहोस है सधैभरि यसै गरि भगवान् को आशिष मिलोस है जिबन मा माया र साथ दिने को कमि नहोस है हजुर लाइ अनगिन्ती सफलताको शुभकामना दिँदै आएको छ
2026-04-13 00:38:58
1
tara.thapa443
Tara Thapa :
God bless you
2026-07-02 05:31:12
0
tara.thapa443
Tara Thapa :
Thank you
2026-07-02 05:31:03
0
ambika_waiba
Waiba tamangni :
🙏🙏🙏🌹🌹🌹जिबानको🌹🌹हरेक🌹मोडमा🌹बगवानले🌹🌹सत🌹दियको🌹होस🌹🌹फुल जस्तै 🌹🌹फुलिरहनु जुन🌹🌹 झैँ चम्कि 🌹🌹रहनु जिवनको 🌹🌹हरेक मोडमा🌹🌹 खुसी🌹🌹 रहिरहनु 🌹🌹सधै भरि🌹🌹सुबाकामाना🌹🌹छ🌹🌹🙏🙏🙏🙏
2026-05-27 12:04:04
0
laxmiacharya9846
laxmiacharya9846 :
🙏🙏कसरि🌿🩵✍️कहाँबाट 🌿✍️🩵सुरु 🌿✍️🩵गरौ🌿✍️🩵 हजुरको 🌿✍️🩵सुन्दर 🌿✍️🩵अभिनयको 🌿✍️🩵जति🌿✍️🩵 नै तारिफ 🌿✍️🩵गरे पनि🌿✍️🩵 मेरो 🌿✍️🩵शब्द 🌿✍️🩵कोसमा🌿✍️🩵 भएका 🌿✍️🩵सम्पूर्ण🌿✍️🩵 शब्द🌿✍️🩵 पनि 🌿✍️🩵साएद 🌿✍️🩵कमै🌿✍️🩵 हुन्छ 🌿✍️🩵होला 🌿✍️🩵थोरै🌿✍️🩵 जानेको 🌿✍️🩵जति 🌿✍️🩵भए 🌿🩵✍️पनि🌿✍️🩵 छोटो 🌿✍️🩵कमेन्टको🌿✍️🩵 शब्द 🌿✍️🩵छोड्दै गए🌿✍️🩵 है हजुर लाई🌿✍️🩵 अझै सफलताको🌿✍️🩵 अनगिन्ति 🌿✍️🩵शुभकामना🌿✍️🩵 मिठो सम्झना 🌿✍️🩵अटुट साथीको 🌿✍️🩵प्रतिभालाई हृदय🌿✍️🩵 देखिनै उच्च 🌿✍️🩵सम्मान गर्दै🌿✍️🩵 सफलताको शुभकामना💝💝
2026-04-13 04:19:36
0
sk.kws
🦅🦅sk kws :
@🦅🦅sk kws:दर्शन नमस्ते 🙏शुभ बिहानी को साथै मिठो समझना नेपालकाे आउँदै गरेको नयाँ वर्ष ०२८३ ले मन्मा मायाँ ओठमा हाँसो,जोश जाँगर उमंग सुख समृद्धि सुस्वास्थ्य लिएर आओस् जीवन यात्रा को हरेक मोडमा हरपल हरक्षण खुशीनै खुशी लिएर आओस् समय र भाग्ये को रेखीले जस्लाई जहाँ पुर्याएपनी हाम्रो सम्वन्ध अजै गाडा बनोस् सपरिवार मा सदा ख़ुशहाली छाओस् यही आशीर्वाद मंगलमय शुभकामना शुभकामना🙏.
2026-04-13 00:38:11
1
minathapa297
Mina👀Thapa08 :
जति नै टाढा भए पनि सम्झि रहन्छु हजुर हरपल जति नै ढिला 💘उपस्थित ❤️भए पनि हजुरको 💘बिजोड प्रस्तुतिमा साथ दिन अबस्य सहभागी हुने नै छु✍️❤️शुभकामना🙏❤️🌹🙏भुल्ने छैन साथी ❤️जति नै टाढा भए पनि सम्झि रहन्छु हजुर हरपल जति नै ढिला 💘उपस्थित ❤️भए पनि हजुरको 💘बिजोड प्रस्तुतिमा साथ दिन अबस्य सहभागी हुने नै छु✍️❤️शुभकामना हजूर ❤🥰💜🙏🙏
2026-05-22 15:59:21
0
tara.thapa443
Tara Thapa :
Thank you
2026-07-20 05:45:37
0
prembist134
Prem Bist :
🙏🥀🥀सुभ दिन हजुर ❤️आँहा साच्चिकै कहाँ बाट 🍀🍀सुरु गरौ हजुरको सुन्दर 🌺अभिनय को जतिनै तारिफ गरे ❤️पनि मेरो शब्द कोसमा भएका ❤सम्पूर्ण शब्द पनि साएद कमै हुन्छ🍀 होला🌺थोरै जाने को 🌺जति भएपनि छोटो कमेन्ट को शब्द छोड्दै गए है ❤हजुर लाई अझै सफलताको अनगिन्ति🍀🍀 शुभकामना मिठो सम्झना अटुट साथीको प्रतिभा लाई हृदय देखिनै उच्च सम्मान गर्दै सफलताको 🌺🌹शुभकामना ♥️🥰🥰🥰🥰🥰😁😁
2026-07-06 01:06:51
0
tara.thapa443
Tara Thapa :
God bless you
2026-07-20 05:45:45
0
minathapa297
Mina👀Thapa08 :
:तिमीलाई छुनु मन छ तिम्रा स्पर्स मा हराउन मन छ अंगालोमा बाधेर आफै लाई बिर्सन मन छ तर बिडम्बना तिमी येति टाडा छौ तिमीलाई छुने स्पर्स गर्ने त केवल तिम्रा तस्बिर मात्रै साथ मा छन् ❤️
2026-05-22 15:58:55
0
laxmiacharya9846
laxmiacharya9846 :
❤️❤️🏴󠁧󠁢󠁷󠁬󠁳󠁿पुर्णिमाको🏴󠁧󠁢󠁷󠁬󠁳󠁿जुन बनि🏴󠁧󠁢󠁷󠁬󠁳󠁿धर्तिलाई उज्यालो🏴󠁧󠁢󠁷󠁬󠁳󠁿बनाई दिनु🏴󠁧󠁢󠁷󠁬󠁳󠁿 पारिजात🏴󠁧󠁢󠁷󠁬󠁳󠁿फूल बनि धर्तिलाई🏴󠁧󠁢󠁷󠁬󠁳󠁿सुभाष छरि दिनु🏴󠁧󠁢󠁷󠁬󠁳󠁿 बरपिपल को 🏴󠁧󠁢󠁷󠁬󠁳󠁿छाहारि बनि🏴󠁧󠁢󠁷󠁬󠁳󠁿 सबै लाई सितल दिनु🏴󠁧󠁢󠁷󠁬󠁳󠁿सबैको मन मुटुमा🏴󠁧󠁢󠁷󠁬󠁳󠁿बस्न सफल रहनु🏴󠁧󠁢󠁷󠁬󠁳󠁿 हजुरले🏴󠁧󠁢󠁷󠁬󠁳󠁿रात मा देखेको🏴󠁧󠁢󠁷󠁬󠁳󠁿सपनि बिहान उठ्दा🏴󠁧󠁢󠁷󠁬󠁳󠁿पुरा होस🏴󠁧󠁢󠁷󠁬󠁳󠁿 हजुरको कला🏴󠁧󠁢󠁷󠁬󠁳󠁿प्रतिभाले सगरमाथाको🏴󠁧󠁢󠁷󠁬󠁳󠁿सिखर चुमोस🏴󠁧󠁢󠁷󠁬󠁳󠁿हजुरले चालेका हरेक कदम🏴󠁧󠁢󠁷󠁬󠁳󠁿हरेक पाइला पाइलामा🏴󠁧󠁢󠁷󠁬󠁳󠁿 सफलता🏴󠁧󠁢󠁷󠁬󠁳󠁿मिलोस 🏴󠁧󠁢󠁷󠁬󠁳󠁿सफलताको🏴󠁧󠁢󠁷󠁬󠁳󠁿अनगिन्ती🏴󠁧󠁢󠁷󠁬󠁳󠁿शुभकामना🥰🥰
2026-04-13 04:20:19
0
To see more videos from user @sanuchetri21, please go to the Tikwm homepage.

Other Videos


About