बधाई छ पबित्रा मिस 👏👏लगायत सबै BAT-40 लाई। सफल कार्यकालको धेरै धेरै शुभकामना।💐💐
कार्यक्षेत्रमा तपाईंहरु बाट राज्य, प्रशासन र जनताले व्यव्सायिक,पारदर्शी, निस्पक्ष र नागरिकमैत्री सेवाको अपेक्षा राखेका छन। आफ्नो ज्ञान,सिप, विवेक,दृष्टिकोण, कानुनी अधिकार र दायित्वको उचित ढंगले प्रयोग गर्नु होला। many many congratulation👏👏👏👏👏👏👏
2026-04-15 10:48:10
0
puspalimbu871 :
धेरै धेरै बधाई छ मिस
आगामी कार्यकाल सफल बनोस शुभकामना 💐🙏