टिकटकले भेट गराएको छ असल मित्रको भुमिका पुरा गर्न सकुँ सुनौलो चौतारीमा मित्रताको मिठो साइनो गास्दै छोटो जिवनको लामो सम्झना बोकेर हजुरको भिडीयो तिर आयको छु हजुरको अति सुन्दर प्रस्तुतिलाई हृरदय देखीं उच्च सम्मान गर्दै हजूरको जिबन सदा सुखमय बनाेस भगवान को आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता मिलोस धेरै धेरै शुभकामना