@lekali moichang:@lekali moichag 🙏🙏🙏जिन्दगीको अमुल्य💖उपहार स्वरुप🥀दुई🍀शब्दको कमेन्ट🥀दिएर🍀गएको🥀छु हजुरको💙लागि❣️भगवानसँग🥀प्राथना छ🌹जीवन🍀हाँसी🌹खुशी🥀बितोस💙सधैभरि🌹ईश्वरको साथ मिलोस् । हजारौको ढुकढुकीमा बस्न सफल हुन सफलताको शुभकामना है हजुर। थाहा छैन दुई दिनको जिन्दगी आज हो कि भोलि हो बाचुन्जेल यस्तै सुन्दर भिडियो देख्न पाउँ। शुभकामना 🥰
2026-07-08 01:37:53
0
Pratimaroimi🙏❤️🥀 :
Lovely 🌹🌹🌹🌹 you
2026-06-22 18:05:26
0
Sumitra :
woooow superb
2026-07-02 10:27:41
0
दंगाली रितु :
👌👌 WOW wwo
2026-04-16 01:21:27
1
khambira adhikari :
आहा कति उत्कृष्ट
2026-04-19 03:05:22
0
Debaki Saud :
@Debaki Saud:नयाँ वर्षको उज्यालो बिहानीसँगै जीवनमा फेरि नयाँ आशा र नयाँ उत्साहको सुरुवात होस् भन्ने कामना। बितेका दिनका सबै दुःख, पीडा र निराशाहरू समयसँगै टाढा जाऊन् र आउने दिनहरूमा खुशी, सफलता र मायाको उज्यालो भरियोस्। 🌷💞 भगवानको कृपाले तपाईंको जीवन सधैँ शान्ति, प्रेम र समृद्धिले भरिरहोस्, हरेक कदम सफलताको बाटोतिर अघि बढोस् र मनका सबै सुन्दर सपनाहरू साकार बनून्। 🌹💫 जीवनको यात्रामा मायाको उज्यालो कहिल्यै नओइलाओस्, सम्बन्धहरू विश्वास र आत्मीयताले सधैँ बलियो बनिरहून्। 🌸❤️यही शुभेच्छा सहित नयाँ वर्षले तपाईंको जीवनमा नयाँ अवसर, नयाँ खुशी र नयाँ सम्भावनाहरू लिएर आओस्। 🌷💖 हार्दिक मंगलमय शुभकामना — नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना। 💐🙏
2026-04-15 06:30:39
0
sabita :
super💐💐💐
2026-04-15 05:40:26
0
Sujata Magar :
💗आहा उज्यालो रूप मन्द मुस्कान सहितको दुनियालाई खुसीको आभास दिलाउने अत्यन्तै शानदार प्रस्तुति तथा अद्भुत कलालाई उच्च सम्मान तथा सफलताको हार्दिक शुभकामना हजुर💗