@s5ipb88: Estabilidad real para tu tobillo. Protege tu tobillo sin limitar tu movimiento. Si tu hijo hace deportes, fútbol, ​​baloncesto, voleibol, Diseño abierto, compresión firme y ajuste perfecto. #tobilleras #deportes #entrenamiento #deportistas #aliviodedor

s5ipb88
s5ipb88
Open In TikTok:
Region: US
Tuesday 14 April 2026 15:35:20 GMT
3547
16
0
3

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @s5ipb88, please go to the Tikwm homepage.

Other Videos

🌾 असार १५ को हार्दिक शुभकामना 🌾 हिलोमा रमाउँदै, खेतमा पसिना बगाउँदै मनाइने हाम्रो मौलिक पर्व असार १५, दही चिउरा खाने दिन पनि हो।  कृषि, श्रम र प्रकृतिप्रतिको सम्मान झल्काउने यस विशेष दिनमा किसानहरूको मेहनतलाई सम्मान गर्दै सुख, समृद्धि र उन्नतिको शुभकामना व्यक्त गर्दछौं। मानो खाएर मुरी उब्जाउने यस महीना कृषीकार्यकालागि बिशिष्ट छ । असारको १५ लागेपछि बादलहरु पूर्णरुपले परिपक्क भएर पानीका धाराहरु बर्षाउदछन्, माटोहरु पानीमा रुझेर हिलोको स्वरुमा कमलो हुदँछन अनि तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरु रोप्दछौ । यसैकारणले पनि होला असारको १५ लाई राष्ट्रिय धान दिवसकारुपमा मानिन्छ है । सकेसम्म आज एकफेर धानको बिरुवा अनि हिलोसँग पौँठेजोरी खेलेर हेरौ, नेपाली परिवेशको जीवनशैली प्रकृती र माटोसँग अत्यन्त निकट छ है । हिलोसँग खेल्दै, पानीसँग पौँठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेत भित्र छुपु छुपु धान रोप्न छिरेका खेतालाहरुको खाजा पनि खेतमै ल्याइदिइने चलन छ । तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई भनिन्छ, समामन्यतया जलखाईमा गहुँको पिठोको मोटो रोटी र नुन तेल खोर्सानी अचार आदी लगिदिने चलन छ । तराईतिर खेतका मालिक आँफैँ धान रोपाँईमा खेत आईपुगे भने सबैजना खेतालाले जग्गाधनीलाई हिलो छ्यापेर भगाउने चलन छ ।

About