@nituhamal2: जे जस्तो भए पनि बितेका वर्षहरु फेरि कहिल्यै फर्किएर आउँदैनन् ! केही दिएर जान्छन् ! केही लिएर जान्छन् ! वि.सं. २०८२ पनि हामी माझबाट विदा भएको छ ! bye bye 2082 !! यो वर्षभरी हाम्रो जीवनमा भएका सबै कुराको लागि धन्यवाद !! ❤️#foryoupage❤️❤️ #tiktoknepal #foryou