अब केही सम्बन्ध रहेन,
अब हामी सँगै रहेनौ है?🥺
तिमी ले कहिल्यै मेरो जवाफ नदिए पनि तिमी ले मेरा सन्देशहरू नपढे पनि मलाई आशा छ कुनै एक दिन कुनै रूपमा तिमीले म हुनु र नहुनुको मेरो उपस्थित र अनुपस्थितिको महसुस तिमीलाई पक्कै हुने छ जब तिमीलाई यसको अनुभूति पक्कै गर्ने छौ जब तिमी गयौ गयौ यो पछिल्लो दिनहरुमा मैले धेरै सोचिरहेको छु हामी बीच न कुनै मनमुटाब भएको थियो न त मैले केही गल्ती गरेको थिए हामी हाँसेको त्यो क्षणहरू तिम्रो त्यो खुसीहरू मुस्कानहरुले मेरो दिन नै उज्यालो मनाएको पल हरु तिम्रो उपस्थिति ले घर जस्तो सुरक्षित महसुस दिएको अनुभूति मलाई तिमीसँग बिताएको त्यो साना_साना क्षणहरु सम्झिँदै छु।
म मान्छु केही सम्बन्धहरुको बिना कारण पनि छुटिरहेको हुन्छ ।सायद तिमी ले नि यही सोचेर नै मलाई छोडिगएको होलाउ ।तर म चाहान्छु तिमी लाई यति थाहा होस् हामी बीच बिदाइको सम्बाद नै भएको थिएन छुट्टिने कुरा नै भएको थिएन
र अन्त्यमा मैले भन्ने गरेको थिए तै नै भन्छु की तिमी त्यो चन्द्रमा नै हौ जसलाई हेर्न सकिन्छ राम्रो नि लाग्छ तर छुन सकिँदैन अलबिदा !!...💔🥲
2026-04-20 08:05:43
9
अंकिता 💫 :
तिम्ले जितेऊ म हारे 🥺
2026-05-25 05:54:10
1
Supriyaa :
Caption please 🥹
2026-04-15 06:36:54
0
Sapnaaa🍒 :
hari sake 😭😭
2026-04-28 14:39:00
0
Lurii🫣😆 :
Kaaluuuuuuuuu 🫀🥹😭💔
2026-05-30 16:00:44
0
KARINA❤️🩹💐 :
🥺🥺
2026-04-21 22:08:54
1
🍀✨ :
🥺🥺💔
2026-04-19 14:39:21
2
स्वर✍️ :
😢😢😢😢
2026-06-03 11:11:11
0
🇸🇬❤️🔥 :
🥹
2026-05-14 09:30:39
0
🕉️KRIPA_RAJBANSHI ❤️ :
🥹🥹
2026-05-13 03:04:44
0
Reezan Shrestha🦚 :
🥹😭
2026-05-06 01:38:19
0
🐍 :
💔
2026-05-09 03:04:53
0
totallyempty01 :
😭
2026-05-11 03:18:05
0
Usha Paeja Magar🌸 :
🥺
2026-05-03 12:13:02
0
𝔸𝕔𝕖🥷💎 :
❤️❤️❤️
2026-05-03 11:23:07
0
Aarti Magar :
😔😔
2026-04-28 04:31:08
0
Bipana Gharti Magar :
🥹💔😿
2026-04-24 15:19:15
0
:( :
😌
2026-04-19 20:15:18
0
अस्मिता थापा मगर 🍂 :
❤️❤️❤️
2026-05-31 03:42:38
0
To see more videos from user @_.samritaaa, please go to the Tikwm
homepage.