@sahsyahh: gong! bagus bgt⭐️⭐️⭐️⭐️

sahsyah nathania            🦟
sahsyah nathania 🦟
Open In TikTok:
Region: ID
Wednesday 15 April 2026 08:27:09 GMT
12000
61
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @sahsyahh, please go to the Tikwm homepage.

Other Videos

डिभोर्सको अन्तिम सुनुवाइको दिनै 'नेपाली ब्रो'द्वारा श्रीमतीमाथि खुकुरी प्र'हार, अवस्था ग'म्भीर, शिक्षण अस्पतालमा उपचार हुँदै । काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित रेस्लर कुमार थापाले आफ्नै श्रीमतीमाथि खु'कुरी प्र'हार गरी ह'त्या प्रयास गरेको आ'रोप लागेको छ। घ'टनापछि ग'म्भीर घा'इते भएकी महिलाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक जानकारी अनुसार पारिवारिक वि'वादका क्रममा थापाले श्रीमतीमाथि खु'कुरी प्र'हार गरेका थिए। घट'नालगत्तै स्थानीयले उद्धार गरी उनलाई तारकेश्वर सिटी अस्पताल पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शिक्षण अस्पताल रेफर गरिएको हो। चिकित्सकहरूका अनुसार घा'इतेको अवस्था अत्यन्तै ग'म्भीर छ। स्रोतका अनुसार थापा दम्पतीबीच विगत केही समयदेखि सम्बन्धमा तनाव थियो। उनीहरूको सम्बन्ध वि'च्छेदसम्बन्धी मुद्दा अदालतमा अन्तिम सुनुवाइ आज भएको बुझिएको छ। सोही वि'वाद च'र्किएर घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ। आरोपी कुमार थापाको अवस्था र कानुनी प्रक्रियाबारे भने प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। 💔😢#podcasting #sadstory #vairalvideo

About