🙏🙏भिडियोमा के कमेन्ट गर्नु अभिनय अनुसारको तारिफ गर्न त खासै आउदैन तर पनि यति राम्रो भिडियो हेरेर त्यतिकै फर्किनु मन मानेन सम्झना स्वरूप मिठो दुई शब्द कमेन्ट् र लाईक गर्दै हजुरको जीवन राष्ट्रिय फुल 🌺लालीगुराँसझै फुलिरहनु बिश्वको सर्बोच्च शिखर सगरमाथाझै हाँसिरहनु बिहानी पखको सुर्यको किरणझै चम्किरहनु नेपालको राष्ट्रिय 👈झण्डा झै फरफराई रहनु निरन्तर शुभकामना हजूर🙏🙏