@wyqh64lang: #fype #cops #audit #bodycam

wyqh64lang
wyqh64lang
Open In TikTok:
Region: US
Thursday 16 April 2026 02:17:43 GMT
147
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @wyqh64lang, please go to the Tikwm homepage.

Other Videos

🙏 घटस्थापना २०८३ कसरी गर्ने? चित्रा नक्षत्र र वैधृति योग शान्तिको सजिलो उपाय | Navratri 2083 २०८३ असोज- २५ गते घटस्थापना              चित्रा नक्षत्र र वैधृत योग शान्तिका लागि पूजास्थलमा एउटा कलश, कलश नहुँदा गोवर वा अक्षताद्वारा सुपारीको दानाजत्रो पिण्डी (थुप्रो) बनाएर पहिला ॐ त्वष्ट्रे नम: भनेर चित्राको र त्यसपछि ॐ सूर्याय नम: भनेर वैधृति योगका देवताको पूजा चन्दन, अक्षता, फूलद्वारा गर्नू र त्यसपछि घटस्थापनाको विधी अगाडि बढाउनू । चित्राको पूजा गर्दा ॐ त्वष्ट्रे नम: र वैधृतिको पूजा गर्दा ॐ सूर्याय नम: मन्त्र जाप गर्नसक्नुहुन्छ । दुवैको पूजा गर्नुअघि  हात जोडेर पूजाको संकल्पस्वरूप हात जोडेर भन्नू- चित्रानक्षत्रजनित तथा वैधृतियोगजनित अरिष्टशान्त्यर्थं इदं पूजनं करिष्ये ।।

About