@tori_lahure_official123: नेपाल प्रहरीकै भ्यानलाई ट्राफिक प्रहरीले चिट काटेको छ । ट्राफिक नियम उल्लंघन गरी फुटपाथमा पार्किङ गरेको भन्दै ट्राफिक प्रहरीले चिट काटेको हो । चिट काटिएकोबारे नेपाल प्रहरीले आफ्नो अफिसल फेसबुक पेजमार्फत समेत जानकारी दिएको छ । प्रहरीले आफ्नो भ्यान फुटपाथमा पार्किङ गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिरसहित पोस्ट भएको थियो । उक्त पोस्ट भाइरल बनेपछि ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने उक्त भ्यानको पहिचान गरेर चिट काटेको हो । #creatorsearchinsight #breakingnews #traficpolice #nepalpolice👮 #sudangurung
आज म यति खुसी छु कि साथी हो किनभने हाम्रो देशमा पहिले यस्तो कानुन थिएन। म नेपालमा गाडी चलाउँथेँ। चलाउँदा चलाउँदै म अहिले विदेश आएको छु। र यहाँको कानुन बुझ्दाखेरि यस्तो राम्रो कानुन छ। अहिले आएर मेरो देशमा पनि यस्तो कानुन आयो भनेपछि यति खुसी छु धन्यवाद नयाँ सरकारलाई।
2026-04-18 04:06:13
31
Kamala Panday5722 :
राम्रो भो🙏🙏🙏🙏❤️
2026-04-21 07:23:45
1
💘 कान्छीको💘कान्छा ❣️ :
आज म यति खुसी छु कि साथी हो किनभने हाम्रो देशमा पहिले यस्तो कानुन थिएन। म नेपालमा गाडी चलाउँथेँ। चलाउँदा चलाउँदै म अहिले विदेश आएको छु। र यहाँको कानुन बुझ्दाखेरि यस्तो राम्रो कानुन छ। अहिले आएर मेरो देशमा पनि यस्तो कानुन आयो भनेपछि यति खुसी छु धन्यवाद नयाँ सरकारलाई।जय नेपाल जय घण्टी बालेन सरकार जिन्दावाद 🙋🙋🙋🙏🙏🙏🙏
2026-04-18 17:35:35
10
April 14🙂↔️ :
haina hola ki hooo ?
2026-04-18 07:58:17
8
Piya piya :
2026-04-18 05:38:11
4
user763664117635 :
yak dam🥰🥰🥰🥰🥰🥰🥰🥰🥰ramro 🥰🥰🥰🥰🥰🥰job sir
2026-04-19 09:38:40
1
BAUMIKA🫶💐 :
2026-04-19 02:49:39
3
💪रनका🤪 बुडे 😁रनका🆔 :
hola ki
2026-04-18 11:41:16
2
Sujit Mgrx☘️❤️ :
2026-04-18 07:59:29
4
Manish rai :
2026-04-18 06:38:22
3
Amrit Chepang :
धेरै धेरै शुभकामना छ 🙏 राम्रो काम गरेको मा 🙏
2026-04-19 04:32:05
1
Sunita Gaire :
waww❣️❣️❣️❣️
2026-04-18 04:52:50
9
@userkalpanadhay :
ok🙏🙏🙏
2026-04-18 04:37:03
7
Mina Rana :
धेरै धेरै शुभकामना छ 🙏 राम्रो काम गरेको मा 🙏
2026-04-19 03:41:16
2
Prenga _ Neymar Jr fan 🇧🇷💛 :
omg
2026-04-18 02:35:35
7
YAM_RANA :
2026-04-18 08:57:01
1
krishnamaya77 :
2026-04-18 06:00:48
3
सरिता गुरुङ :
2026-04-18 03:43:36
4
Bishnu Shrestha :
2026-04-18 04:07:31
2
Explore. 🤗🤗 :
कानून को राज 💯👍👍
2026-06-07 06:00:19
0
Sun🌞9 :
Wow
2026-04-18 12:31:10
0
To see more videos from user @tori_lahure_official123, please go to the Tikwm
homepage.