मलाई पनि त्यस्तै हुन्छ नि किन एक जना साथीलाई आजसम्म भुल्न सकेको छैन आफ्नो व्यथा कति पिडादायी छ त्यो आफुसँग छ तर सार्है सोच्नै नसकिने गरि कसरी अरुले अरुलाई मुल्यांकन गरि उनिहरुको सम्बन्धको विषयमा टिकाटिप्पणी गर्न सक्छन भगवान 🙏🙏
2026-04-18 11:05:04
4
❝🅑︎🅘︎🅝︎🅞︎🅓︎❞ :
"म यो संसारमा रहेन भने कति दिन सम्झन्छौ मलाई ❤️🩹";
2026-04-23 04:07:51
1
🙃Magarni Nani ⚔️💝 :
koi xain samjhine 😭😭💔
2026-05-20 10:38:58
0
Mr Lurey...🫶💗 :
Sansar ma Huda tw na samjhiney le k sansar ma na rahada samjhinxa vanne ash grnu😳
2026-04-18 16:49:57
3
☘️Sanjita.Dhakal🎀 :
साएद मेरो त कोहि पनि हुन होला बल ठिक भयो भने मात्र देख्छु 😳
2026-04-18 19:31:47
1
PasT_moment.... :
सायद एक दिन को लागि सम्झना पनि कोहि छ जस्तो लाग्दैन मलाई