@nrb.aspirants8: मेरो लक्ष्य केवल जागिर होइन, नेपाल राष्ट्र बैंक मार्फत देश सेवा हो। Dream place❤️ #creatorsearchinsight #goviral #dreamnrb #nepalrastrabank #foryou
पहिलो लक्ष्य नै यहाँ जाने हो ।
सेवाग्राही भएर होइन कर्मचारी भएर प्रवेश गर्ने योजना, सोच अनि लक्ष्य । 😥🇳🇵
2026-04-20 08:16:53
2
Binod Ji विनोद जी👏 :
नागरिकले ऋण नपाएर उद्यमी हुन नसकेका होइनन् ! ऋण तिर्ने समय सीमा पर्याप्त नपाएर घरबार विहिन हुन परेको हो ।
अत:
१. पहिलो कुरा लिएको ऋणको समय अवधि कम्ती भयो।
२. दोस्रो कुरा ऋणको ब्याजदर खुलाउनु भएन ।
३. तेस्रो कुरा ऋण लिन पाउनु मात्रै खुसीको कुरो होइन। ऋण लिएपछि समयमा तिर्न सक्नु त्यो चाहिँ महत्वपूर्ण कुरा हुन्छ।
यदि सरकारले सबै नागरिकलाई 'आफ्नै जग्गा आफ्नै घर' हुने वातावरण तयार गर्न खोज्या हो भने अथवा कसैलाई उद्यमीसँग जोड्न खोज्या हो भने ऋणको भोल्युम १० देखि २० लाखसम्म र समय पनि ऋणको भोल्युम बराबरै अर्थात् १० देखि २० वर्षसम्म हुनुपर्छ।
त्यसो हुँदा ऋण लिनेले प्रतिवर्ष १ लाखको दरले कमाउँदै तिर्दै गर्न सहज हुन्छ। र ऋण र ऋणी खराब हुन जाँदैन ।
नत्र त त्यो छोटो समय अवधिले ऋण पनि जोखिममा पर्छ ऋणीलाई पनि कालो सूचीमा सूचीकृत गर्छ ।
जसले गर्दा ऋणी लाई उद्यमी होइन ऋणकै कारण घरव्यवहार गुमाउनुपर्ने अवस्था हुन्छ ।
ऋण दिने नै भए अलि फराकिलो मन बनाउन पर्यो सरकारले ।
2026-06-15 13:40:16
1
ocean4_luvwaves :
desh garib banaune rastra bank 😡 ra aafu thulaa mahal ma ramaune 😡
2026-04-30 17:37:29
0
Rabika Saud..🇳🇵🫰❤️🩹💐 :
🥰🥰🥰
2026-05-13 09:16:34
1
भुpii4565🍁🌷💕🕉️🇳🇵🫂🌺💓😘 :
🥰🥰🥰
2026-05-08 08:02:47
1
nn :
💙💙💙
2026-05-08 05:01:21
1
To see more videos from user @nrb.aspirants8, please go to the Tikwm
homepage.