@Sani_/❤️\_:❤️आउन लाई ढिलो भएछु मन नदूखाउनु होला ढिलै भए पनि अञ्जुली भरिको मीठो सम्झना बोकि हजुरको अमूल्य समय लीएर बनाउनु भएको सुन्दर भिडियो मा आई पुगेकीछु है हजुर संधै हाँसी खुसि रहनु होला सबैको मन मुटुमा बस्न सफल हुनु होला यति राम्रो उत्कृष्ट प्रस्तुती लाई मेरो ह्रिदय 🌺देखिनै सम्मान को साथमा🥀 शुभ कामना🥀 छ हजुर लाई🙏🙏