@nfornishaa: अचम्मको छ यो जिन्दगीको हिसाब पनि, कहिले सोचेको कुरा मिल्दैन,त कहिले नसोचेको कुराले जीवनको बाटो नै बदल्दिन्छ।यहाँ मान्छे रित्तो हात आउँछ, तर जाँदा हजारौँ यादका भारीहरू छोडेर जान्छ। #nfornisha✨ #nepalisong #fypage #viralmyvideo #creatorsearchinsights