@maunata926: राधाले श्री कृष्णलाई सोधिन "हामी बिच किन बिवाह सम्भव छैन"? कृष्णले जवाफ दिदै भने " बिवाह त दुई जनाबिच हुने हो, हामी त एक हौ, #nepalitiktok #Relationship #मौनता #foryoupage #radhakrishna
सही जवाफ त दिए छन् त राधा र कृष्णा एउटै त हो शरीर रआत्मा
2026-05-09 05:21:28
6
nitakhanal :
wow
2026-06-05 13:30:26
0
Dinesh Anju Prasanna :
सम्बन्धको नाम खोज्ने यो दुनियाँमा, हाम्रो प्रेमलाई के थाहा,
दुई मुटु एउटै भएपछि, सात फेराको के नै छ र बाहा।
विवाह त पराईलाई आफ्नो बनाउने एउटा रीत मात्र हो,
हामी त आत्माले नै एक हौँ, यहाँ अरू सबै कुरा गौण हो।