@nepalinfostream1: काठमाडौं — राप्रपा सांसद खुश्बु ओलीले हालै गृहमन्त्री सुधन गुरुङको फेसबुक स्पष्टिकरणको कडा आलोचना गरेकी थिइन्। तर सामाजिक सञ्जालमा उनको पुरानो पृष्ठभूमि फेरि उजागर भएको छ। खुश्बु ओली दिनेश अधिकारी ‘चरी’ गुण्डा चरी को पूर्व प्रेमिका (एक्स गर्लफ्रेन्ड) भएको सार्वजनिक छ। चरी एक कुख्यात गुण्डा नाइके थिए, जसले धादिङमा एमालेको उपसभापति भएर पनि विभिन्न क्षेत्रमा गुण्डागर्दी, हप्ता असुली, लुटपाट र मारकाटको आरोप खेपेका थिए। उनी २०१४ मा प्रहरीको ‘इन्काउन्टर’ मा मारिएका थिए।#sudangurnung #khusbuoli #Chari gunda gf
The past is gone and we will think about our future 🙏🙏
2026-06-04 09:13:43
2
damodarbhattarai870 :
Good beautiful Leader.!
2026-06-24 09:06:04
0
Narenn :
Hait yo ta khatarnak raixa ta
2026-04-21 05:55:10
8
Milan Gc :
मिडिया पनि झोले नै छन् यार,
कसैले राम्रो त गर्नै हुन्न ,ब्याक्तिगत जस्को जे सुकै होस् बाल भएन, तर देश र जनताको निम्ति आत्मसात रास्ट्रबादी हुनुपर्छ।
उहाँ रास्ट्रबादी देश र जनताको असली साम्सद अर्थात् नेतृ हुन् 🙏🌹🔱🇳🇵
2026-06-04 06:20:45
2
Er.Binod Chaudhary(Mechanical) :
How can halo select her …&
2026-05-24 17:54:21
1
rabilama096 :
Sundar hunu pani garo raheexa
2026-04-22 00:02:44
2
न्यू शुभकामना जिन्स टेलर्स :
Karan yasto po ho
2026-06-06 17:44:50
0
Tamang :
हाम्रो नेपालमा चाहिँ जो मान्छे राम्रो छ त्यसलाई नराम्रो दृष्टिले हेर्छ। कसैलाई 🌺🙏🙏🙏🌺🇳🇵🔔🇨🇭
2026-06-23 01:01:29
0
Roshan Tamang :
Member of Parliament😳 अहिले सांसद😂
2026-06-04 01:50:09
0
jayshreepali7 :
Jay la r
2026-05-19 15:02:19
0
Bikash Acharya :
♥️
2026-06-01 13:51:17
1
........ :
😂😂😂😂
2026-04-21 08:11:50
3
@manadaljiten2081 :
🤣🤣🤣
2026-04-20 21:27:16
3
shivaramrayamajh17 :
🥰🥰🙏🙏🥰🥰
2026-04-22 06:36:15
0
To see more videos from user @nepalinfostream1, please go to the Tikwm
homepage.