@poetry__sabin: जहाँ !! समस्या हुन्छ,त्यहाँ !! अबस्य विकल्प अबस्य हुन्छ ,!!! तिमीसँग झगडा होस् तर बोलचाल होस् म ! यही चाहान्छु , किनभने " झगडा कुन सम्बन्धमा हुँदैन , झगडा हुन्छ, भन्दैमा बोल्न नै छोड्न भएन नि , सधैं उदाउने घाम पानी !! नउदाई रात पर्छ, भने हामी त! माया गर्ने मान्छे हौ , सानो तिनो झगडा त, भइहाल्छ नी , होइन र... माया 💗🥺 तिमीसँग सङ्ग एउटै कुराको आस गर्छु,अरु कुनै कुराको आश गर्दिन म ! किनभने म ! भन्दा कयौ गुणा बुझ्ने बुझाउन सक्ने क्षमता भएको मान्छे हौ, तिमी !! 💐🫂 हाम्रो जतिसुकै झगडा हुँदा मलाई कहिले पनि !बोलाउन नबिर्सिनु होई, तिमीले बोलाए पछि म ! सबै रिस त्यागेर तिमीसँग बोल्ने छु, अनि ! म भित्र भित्रै खुशी हुने छु, अनि एक्कैछिन मुस्कुराएर तिमीलाई माया गर्ने छु !! 💗💐🫂

राई'♡'BΘℽ
राई'♡'BΘℽ
Open In TikTok:
Region: NP
Tuesday 21 April 2026 11:04:28 GMT
44598
1472
0
1291

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @poetry__sabin, please go to the Tikwm homepage.

Other Videos


About