@cintamalam7: #foryou #trending #fyp #dance #viralvideo

storymalam
storymalam
Open In TikTok:
Region: ID
Tuesday 21 April 2026 12:19:13 GMT
244
30
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @cintamalam7, please go to the Tikwm homepage.

Other Videos

मलाई सबैको मन जित्नु छैन। किनकि सबैलाई खुसी पार्ने प्रयासमा मानिसले सबैभन्दा पहिले आफ्नो वास्तविकता गुमाउँछ। म देखावटी आफ्नोपन देखाएर कसैको नजिक हुन चाहन्न। बनावटी मुस्कान दिएर कसैको विश्वास जित्न चाहन्न। म जस्तो छु, त्यही रूपमा स्वीकार गर्नेहरू मेरा आफ्ना हुन्। र सत्य सुनेर टाढिनेहरूलाई रोक्ने बानी पनि छैन। किनकि सम्बन्ध जबरजस्तीले टिक्दैन, र आफ्नोपन नाटक गरेर पाइँदैन। आजकाल धेरै मानिसहरू सत्यभन्दा मिठो झुट मन पराउँछन्। तर म त्यही झुट बोलेर आफ्नो चरित्र बेच्न सक्दिन। 💯
मलाई सबैको मन जित्नु छैन। किनकि सबैलाई खुसी पार्ने प्रयासमा मानिसले सबैभन्दा पहिले आफ्नो वास्तविकता गुमाउँछ। म देखावटी आफ्नोपन देखाएर कसैको नजिक हुन चाहन्न। बनावटी मुस्कान दिएर कसैको विश्वास जित्न चाहन्न। म जस्तो छु, त्यही रूपमा स्वीकार गर्नेहरू मेरा आफ्ना हुन्। र सत्य सुनेर टाढिनेहरूलाई रोक्ने बानी पनि छैन। किनकि सम्बन्ध जबरजस्तीले टिक्दैन, र आफ्नोपन नाटक गरेर पाइँदैन। आजकाल धेरै मानिसहरू सत्यभन्दा मिठो झुट मन पराउँछन्। तर म त्यही झुट बोलेर आफ्नो चरित्र बेच्न सक्दिन। 💯 "सत्य बोल्दा कोही टाढिन्छ भने टाढिऊन्, किनकि साथ निभाउनेहरू सत्यसँगै रहन्छन्, स्वार्थसँग होइन।" 🖤🔥 म यस्तै हो... नाटक गर्न आउँदैन, मनमा जे छ, त्यही अनुहारमा देखिन्छ। 👑🍂

About