दिन लाई उपहार त केही छैन म संग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको ❤️❤️लागि है त हजुर, मनै देखि सम्मान छ हजुर मुस्कुराहट्को कुनै मोल हुँदैन सम्बन्ध 👁️काे कुनै तौल हुँदैन जिन्दगीकाे🚴🏼♀️उकालिओरालि हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन आजकाल फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ मन्दिरमै लगेर चढाई दिउ जस्तै लाग्छ हजुरको उत्कृष्ट भिडियो सन्सारै भुलेर हेरि रहु जस्तो लाग्छ आज्कल किन हो आखा भित्र बसेकाे तस्बिर जस्तै लाग्छ ओठ भित्र लुकेकाे मुस्कान जस्तै लाग्छ हजुरकाे सुन्दर भिडियाे मलाई, 🦋छाति भित्र चलेकाे धड्कन जोस्तो लाग्छ हुन त इ मेरा दुई शब्द कमिनै हुन्छन 🚴🏼♀️हजुरको यो सुन्दर भिडियो लाइ तर पनि हरेक शब्दमाँ न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु हजुर हिँड्ने बाटोमा फुलैफुलको बगैंचा होस् ढुङ्गा ❤️❤️❤️खोजी देवता मिलोस् शीतल खोजे चौतारी मिलोस् तिर्खा लागे अमृत मिलोस् हजुरको आफ्नो आफन्तीको माया मिलोस् हजुरले सोचेभन्दा उज्जवल जीवन बनोस् सधैंभरि भगवान दाइना हुन् दुःख कष्ट सजिलै पन्छाउन सक्ने शक्ति मिलोस्। सानालाई सामान ठूलालाई आदर्श गर्दै अगाडि बढ्ने शक्ति मिल्दै जाओस् आफू पनि हाँस्नु 🏎️अरुलाई पनि हँसाउनु अरुले ❤️❤️के भन्छन् कस्तो ❤️❤️भन्छन् भनेर सानो मन कहिले नबनाउनु गलत बाटो गलत🌙 सोच कहिले हजुरको ✌️मनमा नआओस्☑️सधैंभरि राम्रा राम्रा सोचले अगाडि बढिरहेको देख्न 👈पाम हजुरलाई 🫀अग्रिम शुभकामना🙏❤️❤️❤️
2026-04-29 12:45:47
0
dipsu :
Wowwwwww
2026-05-01 07:08:28
0
kalpana poudel :
great 👍
2026-05-03 00:35:57
0
Yashoda Khatri :
w ow
2026-04-28 11:35:57
0
🇳🇵Rijal(जुठे) :
गुड
2026-04-30 17:01:48
0
Kewala Dahal Ghimire :
wow
2026-04-27 09:43:52
0
Smriti Tiwari :
great
2026-05-04 08:44:39
0
aakrit🎈ankit :
right
2026-04-26 01:38:47
0
Ashal Rawal :
very good
2026-04-26 08:35:10
0
_Pradipkh_ :
nice 👍👍
2026-07-08 23:02:56
0
puzzzzzaaaaaaaaaaa28 :
good information 🙏🙏
2026-04-26 08:36:43
0
💥Mr.🙋♂️Aakash🍁🦅 :
good 👍️
2026-04-27 07:45:48
0
Lekhan :
Good
2026-04-26 21:19:16
0
Deepak panta :
good information .
2026-04-23 13:39:29
0
To see more videos from user @kusu.kusu40, please go to the Tikwm
homepage.