@harkarajrai56: ए धनी शासक... तिम्लाई के थाहा गरीबको पिडा ! तिम्लाई के थाहा गरीब सुकुम्बासीको जीवन र दिनचर्या ! अस्ति चुनावमा धनीपूर्जा बाँड्छु भन्दै भोट मागेको कति चाँडै बिर्सेको ? सुकुम्बासी बनेर बाँच्नुको पिडा के हो यस्तो ??? सम्बिधानले नागरीकलाई ससम्मान बाँच्न पाउने मौलिक हक दिएको छ तर कागजमा ! यथार्थमा त सुकुम्बासीको घरमा डोजर चल्छ ! चरा मुसा र किरा फट्याङ्ग्रालाई समेत बस्न पाउने बासको अधिकार हुन्छ भने मान्छे हुन् ती त ! बर्षौँ पसिना बगाएर कमाएको धेर थोर सम्पत्तिमाथि सरकारी डोजर चल्दा आक्रोशित बन्नु स्वभाविक हो तर पिडितलाई सबैले अपमान गर्दा झन घाऊ दिएर नुन चुक लगाइदिने समाज पनि कति निर्दयी, कति निष्ठुरी ! करोडौँको महलमा सुरक्षा फौज लिएर लाखौँको ओछ्यानमा हजारौँको डिनर गरेर आरामको निद्रा सुत्ने शासकलाई के थाहा घर टहरा गुमाएर अनाम नगरको पुलमूनि रातभरि कुकुर बिराला सङ्गै गह्नाउने ढल सुँघ्दै सुत्नेको पिडा ? करोडौं अरबौँको घोटाला गर्नेहरुलाई नभएर एक मुठा साग बेचेर गुजारा गर्नेलाई शत्रु ठान्ने, निम्न आय भएकालाई जनताले नै तिरेको करबाट किनेको सरकारी लठ्ठी, बुट र बन्दुक देखाउने सरकारलाई मेरो प्रश्न ! तिमी कस्को सरकार र कस्तो सरकार ??? खोइ त चुनावी नारा र बाचाको इज्यत जोगाएको ??? कानुनको काम जनतालाई सताउने होइन जनतालाई बचाउने हुनु पर्दछ तर यो सल्लाह तिमी धनी शासकलाई के थाहा ??? एक रात गरीबको झुपडीमा गएर सुत ! एक छाक गरीबको खाना खाएर बाँच ! एक दिन गरीब सङ्गै ज्याला मजदुरी गरेर हेर ! एक हप्ता गरीबको पीर जिएर हेर अनि बुझ्नेछौ वास्तविक नेपाल र वास्तविक नेपालीको पिडा ! अरुको रोदन र अरुको चित्कारलाई संगीत नठान ! गरीबको पीर र व्यथामा, समस्या त आवश्यकतालाई बुझ्न नसक्ने धनी र ठालु सरकार... तिम्लाई मेरो सुझाव छ ! गरीबको आत्मालाई रुवाएर सत्ता टिके पनि सफलता मिल्नेछैन तिम्लाई किनकि मैले।बुझेको सरकार भनेको धनीको लागि नभएर गरीब र निमुखाको लागि बन्नु पर्छ ! हिँड्न नसक्नेलाई काँध हाल्ने पो सरकार ! हिँड्न नसक्नेको बैशाखी खोस्ने के सरकार !!!! #Harkasampang_A_Revolution #Chairman #Shram_sanskriti_party

Harka Sampang A Revolution
Harka Sampang A Revolution
Open In TikTok:
Region: NP
Friday 24 April 2026 10:45:34 GMT
458502
31990
1028
1323

Music

Download

Comments

6235jidil
Glenn korans :
दयाहाड॰लाई भनेर movies तिर गए हुन्छ,, अभिनय राम्रो छ।
2026-04-24 13:52:24
812
biranobastibata2
NIRMAL "गम्भीर 🇳🇵🇳🇵" :
पुरुषको आँसु त्यतिबेलामात्र झर्छ जतिबेला उ अरुको पीडा पनि भित्रदेखि महसुस गरेको हुन्छ।❤️❤️❤️❤️
2026-04-24 10:51:52
391
thuldai313
Thuldai :
Goika aasu
2026-04-24 11:37:19
186
sandhya.tanang
Sandhyatmg :
Goeiko aasu
2026-04-24 13:48:21
156
mewahang14
माया❤️ :
जस्तोसुकै अवास्तव मनि साथ दिनुहै भगावन 💪🙏जयमाटो
2026-04-24 11:09:57
201
ramkajibasnet65
ramkajibasnet65 :
अभिनय गर्दा राम्रो देखिने रहेछ
2026-04-24 23:35:38
28
jamesdev04
DN^Delete🇳🇵 :
acting ma oscar pauxa don't worry
2026-04-25 14:36:03
12
ghising958
Ghising958🧑‍🏫 :
Acting ramro xa
2026-04-25 03:28:30
10
bipinmagar5335
@magar533 :
आँसु पनि आउनु पर्यो नि हजुर
2026-04-24 11:34:23
7
bikesh730
Ad Bikesh :
कुन फिल्म को सुटिङ रहेछ यो।।
2026-04-25 04:20:14
43
janakrajsubedi1
janak :
2026-04-24 11:50:28
101
tamang9849
aasu tamang🇳🇵🙏🙏 :
अभिनय धेरै राम्रो छ।
2026-04-25 05:03:45
10
chandra.upadhyaya5
Chandra Upadhyaya :
कुन फिल्म को सुटिङ रहेछ यो।
2026-04-26 04:10:23
23
namratabhatta23
Namrata23🇳🇵🇯🇵 :
Best acting award goes to……
2026-04-25 11:23:44
6
prakashb.c2
@prakash b.c :
कुन फिलिम सुटिङ रहेछ😁
2026-04-25 05:55:47
27
king_february1993
February King 🇳🇵💜 🇭🇰 :
Oscar award dida hunxa
2026-04-24 17:08:48
25
narayan.dahit5
Narayan dahit❣️ :
acting ramro lageu
2026-04-25 15:51:29
22
umeshpradhan55197
Umesh pradhan :
Kasto aasu ni aaudainata malai k vako yasto 🤪
2026-04-24 13:59:22
17
yugendrarai5
दियाम यिङ्गटेन कान्छा राई :
जति खेर पनि रोइ मात्र दिन्छ यार
2026-04-24 14:24:18
10
barailysunita
sunitashankar :
मलाई त मन परेन याकटिग 😁😁
2026-04-25 14:32:40
8
szzlmgr
Szzl Mgr 1111 :
कलाकार
2026-04-24 14:53:17
5
prembhujel57
Prem Bhujel396 :
अभिनय रार्मो छ हर्क जि
2026-04-24 16:17:11
8
subashbahing1980
सु-Ba-श 라이😎 :
To Be strong 💪💪💪💪💪💪💪 🙏🙏
2026-04-24 12:41:35
5
ichchha068
Ichchha chhetri :
Your dedication and honesty are inspiring a whole generation.”❤️❤️
2026-04-24 16:11:03
6
shlokmagar97rolpa
ShlokMaGar97🇳🇵 :
कस्तो गम्भीरता माननीय हर्क साम्पाङ्ग ज्यु धेरै माया अनि हजुर माथी सबैको भरोसा👏👏🙏🇳🇵
2026-04-24 14:07:31
7
To see more videos from user @harkarajrai56, please go to the Tikwm homepage.

Other Videos


About