@madangurung366: @❤️कोहि छ भनेर के गर्नु जब हरेक Time एक्लो Feel हुन्छ भने अनि बोलचाल हुदैन् भने हैन त ..! जता हेर्यो त्यतै लथालिङग भयो जिन्दगी पनि न कसैको चित्त बुझाउन सकियो न त आफ्नो नै..!❤️❤️🇬🇧🇬🇧🐏 ❤️❤️🇬🇧🇬🇧🐏🐏#foryou #goviral #foryoupage #nepalimuser #madangurung366