@samir_shrestha418: सुकुम्बासी बस्तीमा डोजर चल्दा हालसम्म विरोध र झडपका दृश्य देख्नु परेको छैन । जुन सुखद पक्ष हो । सुकुम्बासीको नाममा रजाइँ गर्दै आएका हुकुम्बासीहरूको मात्र रुवाबासी हो, वास्तविक सुकुम्बासीहरू भने सरकारले आफ्ना लागि उचित पुनर्वासको व्यवस्था गर्नेमा आशावादी देखिन्छन् । बस्, उनीहरूको त्यो आशा निराशामा परिणत नहोस् ।#sukumbasi #kathmandunepal🇳🇵 #viralvideo #plzsupport #Help