@aaaxuuu2: म बाँचुन्जेल तिम्रो । म मरेपछि फेरि तिम्रो मनपर्ने फूल बनेर आउन मन छ । मलाई टिपी कानमा सिउरिनु तर मलाई ओइलाउँदा तिम्रै पाउमा झर्न मन छ । मलाई सुमसुम्याउ फेरि मुस्कुराउ अन्ततः मलाई तिम्रै हुन मन छ ❤️ #pokhara #nepal #explore #foryoupage #duluwajethi @AMRITA 🧿🍃❤️