कति कुराहरू मन मा नै सीमित हुन्छ चाएर नि भन्न सकिन्न आफू सही हुँदा हुँदै नि गलत भइन्छ किन म सँग मात्र यस्तो हुन्छ, भन्दै सोच मा सीमित हुन्छ भनुम त कसलाई के भनम सुनिदिने काे हुन्छ , यस्तै छ जिन्दकी।
2026-04-27 18:48:40
8
Mr.Hawa💗 :
caption plz 🥺
2026-04-27 00:39:27
0
Rima sunuwar :
nice 👍👍👍🥰🥰
2026-04-27 05:39:01
1
अञ्जना दिशुवा मगर :
ओहो, हो त नि देख्ने ले अनि सुन्ने ले भन्दा भोग्ने लाई थाहा छ😢💔
2026-05-14 16:53:41
0
DYKM!!🧟♀️ :
तिमीलाई थाहा छ?
मैले तिमीलाई कहिल्यै छोड्न चाहेको थिइनँ। तिमी मेरो त्यागौं एउटा सपना थियौं, जसलाई मैले विपना मा सजाउन खोजेको थिएँ। तर तिम्रो त्यो बेवास्ता त्यसले मलाई बिस्तारै-बिस्तारै मार्दै लग्यो। मैले बोलेका शब्दहरू तिम्रा लागि आवाज मात्र भए, कहिल्यै भाव भएन। मैले पोखाएका आँसुहरू तिम्रा लागि पानी मात्र भए, मेरो पीडा भएन।
तिमीलाई मैले प्रेम गर्नु मेरो सबै भन्दा ठूलो रहर थियो, तर तिम्रो आज्ञानता सहनु आज मेरो सबैभन्दा ठूलो सजाय बन्यो। म यहाँ सम्म मात्र बस्न सक्थेँ, जहाँसम्म मेरो आत्मसम्मान जिवित थियो। तर जब तिमीलाई मेरो उपस्थितिले कुनै फरक पारेन, तब मलाई महसुस भयो– कि मेरो माया अब तिमीलाई केवल एउटा बोझ भइसकेको छ।
आज म जाँदै छु। तिमीबाट टाढा, तिम्रा यादहरूबाट पर। यो मेरो इच्छा होइन, मेरो विवशता हो। किनकि तिम्रो मौनताले मलाई स्पष्ट भनिसकेको थियो– तिम्रो संसारमा अब मेरो कुनै ठाउँ छैन। मैले माया गरेको त्यो मानिस अब बाँकी रहेन।
2026-05-01 03:16:38
2
마니샤〆Mᴀɴɪsᴀᥫ᭡ :
Ailey Jun ghau ley ma Khana nakhai din Raat ruko xu yo ghau ekdin Niko tw hunxa malai thaxa tarw ma uhalai hataunu sakdina life time lai uha nei 😭💕
2026-04-28 01:24:15
0
:
💘
2026-04-26 08:14:35
0
Punn :
💕💕💕
2026-04-26 15:25:14
0
S🩷 :
♥️
2026-04-26 12:11:06
0
Sabina Shrestha🌸 :
❤️🌻
2026-04-28 05:56:43
0
ME-Amrit xettri🥷 :
❤️
2026-04-26 07:34:51
0
🐈⬛. :
@Miss_Vhandary 💔🫠
2026-06-07 00:17:57
0
To see more videos from user @needhi21, please go to the Tikwm
homepage.