हिजो को दिन मा ब्याध्याता ले जे जस्तो गरे पनि तपाईं को मन चोखो थियोे तेइ भएर भगवान ले बास गर्यो 🥰🥰🥰
2026-04-27 13:23:49
654
samjhana Pariyar :
धेरै शक्तिशाली बनाइदिनु भगवान परि दिदी लाइ
2026-04-26 11:00:30
806
Puja collection btm :
रत्नाकर डाकु पछि रामायण लेखेर वाल्मीकि बने त्यसैले कसैको अतीत सँग दाँजेर वर्तमानको राम्रो कामको सम्मान गरौं सधैं हजुरमा देन्देउतको बास होस
2026-05-17 06:08:41
177
TekLawat :
एक्टिङ् खतरा छ
2026-06-16 12:21:47
24
अशोक कंडेल( The Silent Soul ⭐) :
यदि जीवन मा केही उदाहरण हेर्ने छु भने परि तामाङ्ग लाई। साच्चै नै कमल हिलो मै फुल्छ। साच्चै नै अन्ध्यारो पछि नै उज्यालो आउँछ। साच्चै नै नराम्रो पनि अबस्य नै राम्रो हुनेछ। दिदी बाट हामी सबैले ज्ञान लिग्नु जरुरी छ।
यो कलियुग मा दिदी ज्ञान को ज्योती को रुपमा सधै नै अमर हुनुहुन्छ दिदी।
2026-04-26 16:44:42
141
sovasunar48 :
के अचम्म छ बा ????
2026-05-26 11:00:07
8
Angyangdi Sherpa :
wow nice act
2026-05-27 11:10:11
11
सरु लिङ्देन :
जय होस बैनि❤️❤️❤️
2026-04-27 03:33:00
7
🌿Don kali 💫🌿A :
उहाँ लाई देख्दा त एउटा गित को याद आउँछ कस्तो थिए कस्तो भए हेर मलाई सक्छौ भने तिमी जस्तो फेर मलाई भन्ने😥🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-05-31 09:21:54
6
mr.suresh ale :
फेरि अर्को 😁😁😁
2026-06-07 08:48:26
9
sita chand thakuri shahi. :
भगवान ले रुचाउनु भएको हजुर लाई
2026-04-26 14:58:36
64
krishnakumari8497 :
2026-05-18 19:26:29
5
BIRENDRA SARU 🇳🇵 ✈️ 🇦🇪 :
हिजो कहा आज कहाँ जिन्दगी
हामीले सोचेको भोगेको भन्दा
अलग छ जिन्दगी
🥰👌🤔😳
2026-04-27 12:37:18
23
sharda Singh Thakuri :
जय शम्भो हर हर महादेव🥰
2026-04-26 10:07:48
22
सिम्पल् लामा :
vagawan le man safa hernu hunxa
2026-04-27 02:26:40
11
रुन्ची😭 :
भगवान् ले सरिर होइन मन हेर्नुहुन्छ 🥰😭👏
2026-06-08 04:13:51
12
मैच्याङ :
गएको दिनमा जे थियाे साे थियाे अब यसरी नै सहि बाटो हिड्नु जरुरी छ
2026-05-03 01:08:44
5
साईकल लभर कुलुङ्गेक मोक्छा कोङ :
जय माता जि
2026-04-26 10:28:44
34
Gringo Rai :
What is going on with pari tamang??
2026-04-28 21:37:53
7
@𝐒𝐀𝐁𝐈𝐓𝐀 𝐌𝐀𝐆𝐀𝐑0101 :
यदि जीवन मा केही उदाहरण हेर्ने छु भने परि तामाङ्ग लाई। साच्चै नै कमल हिलो मै फुल्छ। साच्चै नै अन्ध्यारो पछि नै उज्यालो आउँछ। साच्चै नै नराम्रो पछि अबस्य नै राम्रो हुनेछ। परि बाट हामी सबैले ज्ञान लिग्नु जरुरी छ।
यो कलियुग मा परी ज्ञान को ज्योती को रुपमा सधै नै अमर हुनुहुन्छ
2026-04-27 03:17:15
12
Waiba jee🙏 :
यदि जीवन मा केही उदाहरण हेर्ने छु भने परि तामाङ्ग लाई। साच्चै नै कमल हिलो मै फुल्छ। साच्चै नै अन्ध्यारो पछि नै उज्यालो आउँछ। साच्चै नै नराम्रो पनि अबस्य नै राम्रो हुनेछ। दिदी बाट हामी सबैले ज्ञान लिग्नु जरुरी छ।
यो कलियुग मा दिदी ज्ञान को ज्योती को रुपमा सधै नै अमर हुनुहुन्छ दिदी।🙏
2026-04-26 20:12:39
6
Nirmala Limbu :
Yo sab vagawan ko marji le vhako ho hjur ko jindagima jati pni ramro naramro sab 🙏har har mahadev 🙏