@popeye73072: #реуомендации #кс2 #реки #рекомендации #рек #габен

POPEYE®
POPEYE®
Open In TikTok:
Region: BY
Sunday 26 April 2026 18:52:05 GMT
820
13
1
2

Music

Download

Comments

sukurovattack
sukurov :
ну а что выпар то
2026-04-26 22:41:12
0
To see more videos from user @popeye73072, please go to the Tikwm homepage.

Other Videos

वर्षौंदेखि भूमिहीन र सुकुमबासी जीवन बिताउन बाध्य नागरिकका लागि बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार ठूलो भरोसा बनेर उभिएको छ। भूमि समस्या दीर्घकालीन रूपमा समाधान गर्ने कडा नीतिसहित अघि बढेको सरकारले झापाको बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारको वर्षौंदेखिको सपना साकार पारिदिएको छ। वि.सं. २०४७ सालदेखि सोही स्थानमा बसोबास गर्दै आए पनि कानुनी स्वामित्वको अभावमा उनीहरू आफ्नै भूमिमा सुकुमबासी सरह बाँच्न बाध्य थिए। जिल्ला भूमि समस्या समाधान समितिमार्फत आवास तथा कृषि प्रयोजनका लागि जग्गाको लालपुर्जा हात परेसँगै ३६ वर्षपछि उनीहरू औपचारिक रूपमै जग्गाधनी बनेका छन्। वास्तविक सुकुमबासी पहिचान गरी लालपुर्जा वितरण गर्ने बालेन सरकारको यो आक्रामक कदमले देशभरका भूमिहीन नागरिकमाझ नयाँ आशाको तरङ्ग ल्याएको छ। हुकुमी शैली र आश्वासनमा मात्र सीमित विगतका नीतिहरूलाई चिर्दै सरकारले देशैभर लालपुर्जा वितरण अभियानलाई तीव्र गतिमा अघि बढाउने जनाएको छ। #BalenShah #pratibharawal #Sukumbasi #Jhapa #creatorsearchinsights

About