मलाई रुवाएर भगवानले त पक्कै तँलाई खुसी दिनु हुन्न होला नि 🙏🙏🙏🙏🙏🙏
2026-04-28 17:23:56
16
निर्दोष तमु🫰 :
एक समय थियो, जब म तिमीलाई माया गर्नु नै मेरो संसार थियो। तिम्रो एउटा सानो मुस्कानले मेरो दिन उज्यालो हुन्थ्यो, र तिम्रो आवाज सुन्ने बित्तिकै सबै दुःख हराएर जान्थ्यो। म सधैं तिम्रो लागि उपलब्ध थिएँ—दिन होस् वा रात, खुशी होस् वा पीडा।
तर समय बिस्तारै बदलिँदै गयो। तिमी व्यस्त हुन थाल्यौ, अनि म तिम्रो जीवनमा बिस्तारै हराउँदै गएँ। पहिले जहाँ हामी घण्टौं कुरा गर्थ्यौं, अहिले केही मिनेट पनि कठिन हुन थाल्यो। मैले सधैं सोच्थें—सायद म नै पर्याप्त छैन, सायद मैले केही गल्ती गरेँ।
म तिमीलाई अझै माया गर्थें, त्यसैले तिम्रो बेवास्तालाई पनि सहन सिकेँ। तर म भित्रैदेखि थाक्दै गएको थिएँ। माया एकतर्फी हुँदा कति पीडादायी हुन्छ भन्ने कुरा मैले पहिलो पटक महसुस गरेँ। मैले आफैलाई हराउँदै तिमीलाई बचाइरहेँ।
एक दिन मैले सोचें—के म सधैं यस्तै रहिरहन सक्छु? के म यस्तो माया चाहन्छु, जहाँ म मात्र लडिरहेछु? त्यस दिन मैले पहिलो पटक आफ्नै मुटुको आवाज सुनेँ।
म अझै तिमीलाई माया गर्छु, तर अब म आफैलाई पनि माया गर्न सिक्दैछु। तिम्रो बेवास्ताले मलाई तोड्यो, तर त्यसैले मलाई बलियो पनि बनायो। अब म बुझ्दैछु—साँचो माया त्यो हो, जहाँ दुबैजनाले समान रूपमा माया गर्छन्।
निर्दोष तमु🫰
2026-05-09 18:53:52
7
🌼लिम्बुनी🥀🥀 :
माफ गदेउ है
नत त तिम्रो नै हुन सके नत तिम्रो यादहरु नै भुल्न सकेको छु 💔🥹🫶
तिमी आफ्नो ख्याल गर्नु ह ै मलाई आफ्नो भन्दा पन ि तिम्रो चिन्ता लाग्ने गर्छ
2026-04-29 12:12:39
5
Dinesh Anju Prasanna :
न तिम्रो रोजाइ बन्न सकेँ, न त तिम्रो लायक नै भएँ,
बदलामा केवल तिम्रो आँखाको आँसु र दुःख नै भएँ।
सके माफ गरिदेऊ है, मेरा यी सारा गल्ती र कमजोरीलाई,
तिमी जस्तो देउतालाई चिन्ने सामर्थ्य नै रहेनछ म भित्र कतै।
2026-04-29 12:45:59
2
अभासु शर्मा :
कुनैदिन फुर्सद मिलेछ भने एक्लै बसेर सोच्नु है माया तिमिले आखिर तिम्रो चोखो माया बाहेक अरु के नै मागेको छु र तिमिसङ्ग????😭😭😭😭😭😭
2026-05-04 02:57:37
0
MamtaGurung :
sacho maya ko kaam xaina yo duniyama
2026-05-01 10:27:12
1
🇳🇵 ♛ ᏗᏖᏖᎥᏖᏬᎴᏋ ❥︎🫵ᏦᎥᏁᎶ 🇰🇷 :
रूपमा कमजोर छु हाेला तर घरको काम
देखि लिएर घरको जिम्मेवारी मज्जाले
बुझेकि घरको kanxo xora पो हु त❤️
2026-05-02 14:37:07
2
टुटेकाे•~•मन [💔]. :
रुवायो त
छोरा मान्छेको आँसु आउदैन भन्छन म त सङ्गै रुन्छु यार कसम 🤣
अधुरो प्रेमको पिडा त्यतिबेला मात्र थाहा हुन्छ, जब मुटुमा उनी र साथमा अर्कै कोही हुन्छ।❤️🩹
2026-05-11 02:01:46
1
mansu mgar :
caption please
2026-05-08 15:43:13
1
manika :
wow😃😃😃😃
2026-05-05 10:53:22
1
RameshDhamala :
touching
2026-04-28 18:26:04
0
Dinesh Anju Prasanna :
खोट तिम्रो मायामा होइन, मेरै भाग्यमा थियो होला,
तिमीले दिएको अथाह स्नेह सम्हाल्ने हैसियत थिएन होला।
तिमी हाँसेको हेर्न खोज्दा सधैँ तिम्रो मन दुखाउन पुगेँ,
माफ गर मलाई, म तिम्रो संसारको सबैभन्दा ठूलो दोषी भएँ।
2026-04-29 12:45:37
3
👑.......🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵 :
तिमी आफ्नो ख्याल गर्नु है मलाई आफ्नो भन्दा पन तिम्रो चिन्ता लाग्ने गर्छ😭😭😭😭😭😭😭😭😭😭😭
2026-06-23 08:33:44
0
Menuka Rasaili :
miss you 🌹
2026-06-23 09:58:10
0
itabrap gnamat :
मा गर्देउ है। न मैले तिम्ले सोचेको जस्तो माया दिन सके न त तिमीले रोजेको जस्तो हुन सके सायद म नै तिम्रो मायाको लायक थिएन होला। त्यसैले त तिम्रो मन बारम्बार दुखाइ रहे 🥺♥️