@S H R E E V A A N I: फुलले सुगन्ध दिए जस्तै हरेक कलामा सुगन्धित भावनाको सुवासमा रङ्गिएको यो प्रस्तुति हृदयको कुना काप्चा सम्म पुग्ने एउटा आत्मीय स्पर्श जस्तो लाग्छ जस्ले आत्मालाई शान्त पार्ने मनलाई आनन्दित बनाउने र सोचलाई उज्यालो पार्ने शक्ति बोकेको छ शब्दमा जीवनको धड्कन महसुस हुन्छ स्वरमा न्यानोपन र अभिव्यक्तिमा आत्माको गहिरो आभास यस प्रस्तुति मार्फत केवल कलाको सौन्दर्य मात्र होईन मानवीय संवेदना र आत्माको स्वर पनि उजागर गरेका छन यसै अवसरमा अझ उच्च शिखरमा पुग्ने प्रेरणा निरन्तर ऊर्जा र अनन्त जीवन सदा समर्पित भएको हजुरको उत्कृष्ट अभिनय सबैको मनै लोभ्याउने प्रतिभा सबैको माया मिलोस् ओठमा हाँसो छाइरहोस् हजुरलाई सफलताको अनगिन्ती शुभकामना छ
2026-06-02 13:48:38
0
tarabasnet694 :
pp
2026-05-14 13:01:10
0
Ußaīd🔥 :
price plz
2026-04-28 21:05:49
0
To see more videos from user @taraclothing, please go to the Tikwm
homepage.