@lao_167mei: #audit #1stamendmentaudit #auditon

lao_167mei
lao_167mei
Open In TikTok:
Region: US
Monday 27 April 2026 05:21:59 GMT
532
29
2
0

Music

Download

Comments

lisa.bembry
Lisa Bembry :
Did he come back to do that?😳😳😳haaaaaaaaaaaaa😏😏😏Why?
2026-04-27 12:33:42
0
drewayvee
Dre Wayvee :
He want somebody to smoke his boots!
2026-04-27 20:42:28
1
To see more videos from user @lao_167mei, please go to the Tikwm homepage.

Other Videos

🇷🇴 रोमानियामा आज रातिदेखि जाडो समय लागू हुँदै, घडी एक घण्टा पछाडि सारिने बुखारेस्ट, रोमानिया । रोमानियामा अक्टोबर २५, २०२६ आइतबारदेखि जाडो समय (Winter Time) लागू हुँदैछ। समय परिवर्तनसँगै शनिबार राति र आइतबार बिहानको बीचमा घडी एक घण्टा पछाडि सारिनेछ। युरोपेली समय प्रणालीअनुसार रोमानियामा अक्टोबरको अन्तिम आइतबार जाडो समय लागू गर्ने व्यवस्था छ। यसअनुसार आइतबार बिहान ४ बजे घडीलाई ३ बजेमा फर्काइनेछ। यसले गर्दा उक्त रात एक घण्टा लामो हुनेछ। नेपाल र रोमानियाबीचको समय अन्तर पनि बढ्नेछ। समय परिवर्तनअघि नेपाल रोमानियाभन्दा २ घण्टा ४५ मिनेट अगाडि रहेकोमा आइतबारदेखि ३ घण्टा ४५ मिनेट अगाडि हुनेछ। उदाहरणका लागि, रोमानियामा बिहान ८ बजे हुँदा नेपालमा बिहान ११ बजेर ४५ मिनेट हुनेछ। समय परिवर्तनपछि रोमानियामा बिहान उज्यालो चाँडै हुने भए पनि साँझ छिट्टै अँध्यारो पर्नेछ। यसले कामको समय, दैनिक गतिविधि तथा नेपालमा रहेका परिवारसँग फोन वा भिडियो कल गर्ने समय मिलाउँदा प्रभाव पार्न सक्छ। मोबाइल फोन तथा इन्टरनेटसँग जोडिएका अधिकांश उपकरणमा समय स्वतः परिवर्तन हुनेछ। तर सामान्य हातघडी, भित्तेघडी तथा अन्य उपकरणमा भने समय आफैँ मिलाउनुपर्ने हुन सक्छ। रोमानियामा कार्यरत नेपाली श्रमिक, विद्यार्थी तथा अन्य नेपाली नागरिकले समय परिवर्तनलाई ध्यानमा राख्दै आफ्नो काम, यात्रा र दैनिक तालिका मिलाउन उपयोगी हुनेछ। नोट: समय परिवर्तनको मिति अक्टोबर २५, २०२६ आइतबार हो। घडी एक घण्टा पछाडि सारिने भएकाले सम्बन्धित उपकरणमा समय सही भए–नभएको जाँच गर्नुहोस्। — नवराज श्रेष्ठ ‘चट्टान’ हाल रोमानिया

About