कारमा ड्राइभर सङ्ग स्कुल पठाउने लाई के थाहाँ वावाले चलाएको साईकलमा कति सुरक्षित महसुस हुन्छ भनेर
2026-04-30 02:06:25
740
bikram :
यो देख्दाखेरि त संसार यो भन्दा राम्रो होला र🥰🥰🥰🥰🥰🥰🥰
2026-04-29 04:20:12
300
Basant Chaudhary :
Awww🥰🫶❤️
2026-06-18 04:08:15
0
बोगटि भगवान :
करौडौ को गाडी भन्दा यो साइकलमा देखियको बाबा छोरिको मायाँ🥰🥰🥰🥰
2026-04-29 18:28:17
36
Queen :
बाऊ गरीब होस तर सन्तानलाई माया गर्ने होस
2026-05-01 06:43:40
25
S❤️🩹 :
missing you my hanvenly Baba 😥🫂🙏
2026-04-29 08:05:40
6
चाम कबिता कायरब कायरा :
मेरो त आसु नाई आयो ❤️😂
2026-04-29 16:38:11
37
The DB ❤️👉️ collection👗🛍️ :
बाबाले छोरीमा भोलिको सपना भविष्य सोचेर हिँडिरहनुभएको छ। छोरीले भोलिको दिनको आफ्नो जिम्मेवारी काँधमा बोकेर हिँडिरहेकी छिन्। यो भन्दा सुन्दर सम्बन्ध के होला❣️🥰😘
2026-04-29 09:31:59
20
be happy :
यति गर्दागर्दै हुर्किँदै जान्छ र पछि ठूलो मान्छे बन्छ।🥰🥰
2026-04-30 07:58:25
5
yuvimallathakuri8 :
यसरि हुर्काको हुन्छ बाबाले आफ्नो प्यारि छोरि लाइ 🥰🥰🙏
2026-04-29 15:50:24
26
Bibek Shiwa :
sara tension thakaan bhulaidine Kati ramro video ❤️❤️❤️❤️
2026-04-29 09:04:53
14
Mero_maya😘 :
छोरी त्यो शक्ति हो, जसको लागि बाबाले संसार जित्ने आँट गर्छ।❤️❤️
2026-04-30 08:39:40
16
❤️प्यारो मान्छे❤️❤️❤️ :
यो देख्दा खेर मेरो छोरिको पो याद आयो म पनि छोरि लाइ यसरिनै स्कुल लिएर जान्थे 🥰🥰🥰🥰🥰
2026-04-29 10:41:49
18
Bashandhara pokhrel :
छोरीलाई सबैभन्दा सुरक्षित महसुस हुने बाबाको पछाडि होस् या अगाडि उ ढुक्क भएर बस्न सक्छे।🥰🥰🥰
2026-04-30 07:43:58
10
silu _malla :
बाबा र छोरी लाई देखेर रोय मत उफउफउफ😭😭😭😭
2026-04-29 18:03:00
14
Sanu🧿🧿❤️ :
malai pni yesari noi lagnu huntyo buwa le ❤️❤️❤️❤️scl
2026-04-29 12:49:24
10
Maya lama :
अहिलेको यो समयमा यस्तो दृष्य कमै देख्नु पाइन्छ । 👌👌👌
2026-04-29 13:28:02
10
🎸༺𝕤𝕦𝕓𝕒𝕤𝕙༻🎸𝕞𝕘𝕣🎙️ :
यो दृश्य देखि रहदा म निसब्द भए जिम्मेवारीले पाठ सिकाउछ त्योइ पाठ भित्र लुकेको सुख दुख को सन्सार हुन्छ। जिन्दगी मान्छे को दुख लाग्दो दुई दिन्को पाहुना बनेर आको हुन्छ अनि घमण्ड के को लागि ?😥 खुशी र सुन्दरता रुप र धन संग हुदैन जिउनु जन्नु पर्छ जस्तो परिस्थिमा पनि खुशी भएर 😥😥😥 धन्यवाद एत्ति राम्रो भिडियो को लागि यो भिडियो ले अर्को जिन्दगी जिउने पाठ सिकायो मलाई 🙏🙏
2026-04-29 16:18:19
7
Sᴀʀᴜ🤍 :
कत्ती सानी Cute नानी साईकलमा बसेको बिचरा!😘☺️🦋
2026-04-27 10:37:18
6
suroj Rima(surakshya)❤️ :
molai Baba KO yad aayo 🥺🥺🥺I miss my father 🥺🥺
2026-05-22 09:53:06
2
Da karnali :
🥺🥺🥺🥺🥺 proud baba...
2026-04-30 03:01:45
2
grishma ❤️ :
baba ko yad ayde ra 🥺🫶❤️
2026-04-30 06:18:47
2
Himal Rai.🥷🥷🥷🥷🥷✅✅✅✅✅✅ :
2026-05-01 00:35:30
1
Arjun :
2026-04-29 21:55:06
1
To see more videos from user @rameshmagar211, please go to the Tikwm
homepage.