@mr.sunarr_7: 🥹🌸#creatorsearchinsights #truelines #mrsunarr #fypシ゚

Mr.Sunarr🕊️
Mr.Sunarr🕊️
Open In TikTok:
Region: JP
Monday 27 April 2026 11:02:52 GMT
338579
22541
158
2733

Music

Download

Comments

singaldon956
🌼लिम्बुनी🥀🥀 :
अथ बिनाको शब्द जस्तै भएको छ जिबन न त सोचेको जस्तो नत चाहे जस्तो खै कस्तो भाग्य लिएर जन्म लिए छु 🥹💔🫶
2026-04-30 05:29:50
4
rawatgeetu35
Geetu❣️🫶 :
❤️जीवन भनेको यात्रा हो,जहाँ थाकेर पनि हिँड्नुपर्छ !!!
2026-06-02 05:07:09
1
parbata.bimali4
Parbata Bimali :
अथ बिनाको शब्द जस्तै भएको छ जिबन न त सोचेको जस्तो नत चाहे जस्तो खै कस्तो भाग्य लिएर जन्म लिए छु 🥹🫶 Miss you Malo paryrii bunu ☺️😊😘🥀
2026-07-02 15:19:08
0
ramesh.bhandari080
Ramesh Bhandari :
time nai khrab vaya pachi yastaihow
2026-05-26 03:40:11
0
sujata.kunwar73
🌀.. :
बोले पनि समस्या, नबोले पनि समस्या धन्य छ बाध्यता, जसले मान्छेलाई दोषी पनि बनाउँछ,अनी चुप पनि लगाउँछ, अनि अन्तिममा समझदार पनि आफैँ बन्नुपर्छ। वाह जिन्दगी ♥️
2026-06-25 20:12:58
0
budhathoki006
ᴊᴀᴍᴇs ɢ :
नपाउने कुरामा अॅाशु झार्नु हुदैन पाउने चिजमा समय सार्नु हुदैन जे गर्छ भाग्य र समयले गर्छ मान्छे भएर हिम्मत हार्नु हुदैन💔🥹
2026-04-30 07:09:18
3
timrosabdhaharu
. :
तिमिलाई खुसी बनाउन के गर्नु पर्छ? मेरि आमालाई त म सन्चै छु भनिदिए पुग्छ..!🙏❤️
2026-05-07 15:58:07
2
sharmila.sapkotw
🦚 :
🥺ummm
2026-05-15 04:25:05
0
sasmita.m.thakuri
Sᴀꜱᴍɪ깃 달기 :
umm yrr 🥹❤️‍🩹
2026-05-21 19:08:33
0
mr.kajii09
Suresh.❤️❣️🇳🇵🇸🇦. :
same.❣️❣️
2026-05-20 09:01:05
0
shresthaarjun606
Arjun Shrestha :
जीवन भनेको यात्रा हो,जहाँ थाकेर पनि हिँड्नुपर्छ !!!
2026-05-09 16:05:52
2
radhaaa85
RaDhaa❤️ :
Aww😭
2026-05-18 16:58:42
0
sandhyasubedi801
💫👑 :
11:50
2026-05-07 18:05:43
0
sanurai2450
Sanu 🖤 :
semmm😓
2026-05-12 14:57:57
0
he..muu
MA`´HEE..💗 :
same
2026-05-12 21:43:55
0
anukacp03
S💗Ã💗N💗E💕💓Ŷ :
same🥺🥺🥺
2026-05-11 02:18:23
0
shusmamagar01
ꗟùś𝔪ᾰ 𝔪ᾰ𝒈ᾰ𝐫 :
ummm🥺
2026-05-19 04:38:39
0
bauwan59
PRASANT🥼🩺 :
caption 💝💯
2026-05-08 13:04:28
0
suraaz_chhetrii02
Suraaz_Chhetrii🧿❤️‍🩹 :
Same😞
2026-05-09 10:02:47
0
pabita.majhipabit
Pabita Majhi 💜💜💜 :
same 🙂‍↕️🙂‍↕️🙂‍↕️🙂‍↕️
2026-06-16 06:19:04
0
sameerkirti
SAMEER😊KiRti :
semmm😭
2026-05-10 02:51:18
0
mahatsabu
🌷. .. . :
uff😭😭
2026-05-09 14:50:11
0
sirumagar7
अधुरो जिन्दगी💔😥 :
same vako xa 😥😥
2026-05-09 14:42:51
0
santoshadhikari1515
कान्छा :
दियोले अरुको घर उज्यालो पार्दै पार्दै आफ्नै बाती सकिएको थाहा पाउँदैन। म पनि त्यस्तै छु सधैं अरूका लागि बलिरहन्छु, मुस्कुराइरहन्छु, साथ दिइरहन्छु, तर आफ्नै मनको थकान कसैले देख्दैन। माया दिनु मेरो बानी भयो, अपेक्षा राख्नु मेरो कमजोरी भयो। जब म अरूबाट पनि उस्तै मन, उस्तै साथ खोज्छु, त्यही अपेक्षाले मलाई भित्रैदेखि चिर्छ। अन्त्यमा भीडको बीचमा पनि म एक्लै हुन्छु केवल मेरा भावना, मेरा सोच, र मेरा चुपचाप बगेका आँसुहरूसँग। शायद म गलत होइन, म त केवल धेरै साँचो छु; तर साँच मनले संसार जित्न सक्दैन, उसले त अन्त्यमा आफ्नै भावनासँग बस्न सिक्नुपर्छ !
2026-05-02 20:12:06
1
To see more videos from user @mr.sunarr_7, please go to the Tikwm homepage.

Other Videos


About