@milanpariyar441: छोरी हो भनेर किन चिन्ता लिनुहुन्छ आमा… म जहाँ भए पनि तपाईंको मायामै हुर्केकी हुँ… तपाईंले देख्नुभएको हरेक सपना म पूरा गरेरै देखाउनेछु… बस तपाईंको आशीर्वाद सधैं साथ रहोस् ❤️ #status #goviral #cretersearchinsight #foryoupage #keepsupporting