@huebich.98: Tra Đinh Lăng Tâm Sen TRATOSA giúp hỗ trợ cải thiện tình trạng mất ngủ, ngủ ngon, sâu giấc, cơ thể thanh mát,... #matngu #tratosavietnam #trathaoduoc #tradinhlangtamsen #viral

Huệ🌹🍀
Huệ🌹🍀
Open In TikTok:
Region: VN
Monday 27 April 2026 15:30:55 GMT
88
15
16
4

Music

Download

Comments

ha.bin6
Giản Tùy Anh :
Hiệu quả lắm luôn nha
2026-04-28 02:30:08
1
thuha16696
🌸Thu Hà Rì Viu🌸 :
Trà ngon và tốt lắm b
2026-04-28 00:05:17
1
thanhcumusic
Thanh Cư Music :
Trà ngon lắm shop
2026-04-27 23:53:45
1
taphoacout91
Tap Hoá Cô Út :
đã mua thêm ạ
2026-04-27 22:58:07
1
linhmebeo
Linh_mẹ Beo :
Trà ngon
2026-04-28 03:15:55
1
oanhpham1988nb
Oanh Phạm 1988 (BánhMỳBúnMiến) :
Tuyệt vời bạn ơi....
2026-04-28 02:21:41
1
khadi.ruby
Ruby Khả Di :
Để t thử e này
2026-04-28 02:56:23
1
menhu2c
mẹ Tâm Nhu :
một hộp mấy gói vậy bạn?
2026-04-28 03:58:10
1
utgiautichcuc
Út Giàu Tích Cực :
ngon lại tốt thì còn gì bằng
2026-04-27 22:37:59
1
quyenthichanvat99
quyên thích ăn vặt :
Ngon lắm
2026-04-28 04:31:39
1
mebebeo95
mebebeo95 :
Trà uống ngon nè
2026-04-27 16:05:25
0
bichhuedo.98
Huệ🍀 :
trà ngon dễ uống
2026-04-29 06:31:39
1
bichhuedo.98
Huệ🍀 :
trà ngon uống mát
2026-04-28 06:13:50
0
To see more videos from user @huebich.98, please go to the Tikwm homepage.

Other Videos

राजाहरूले पढेलेखेका मान्छेलाई खोजीखोजी ठूलो जिम्मेवारी दिने गरेका थिए । काठमाडौँको बागबजारस्थित वटुटोलको सामान्य व्यापारी परिवारमा जन्मेका मोहम्मद मोहसिन अध्ययनशील र उच्च कोटिका विद्वान् थिए । क्षेत्रपाटीस्थित जेपी स्कूलबाट विद्यालय शिक्षा पूरा गरेका मोहसिन शहरी समाजशास्त्रमा बम्बई विश्वविद्यालयका विद्यावारिधि थिए । लखनऊको स्कटिस कलेजमा आईए र बीएको विद्यार्थी रहँदा नै मनमोहन अधिकारीहरूको सङ्गतबाट कम्युनिष्ट राजनीतिमा सक्रिय मोहसिन बम्बईबाट फर्केपछि भने पशुपतिशम्शेर राणाहरूको पञ्चायत दर्शन समितिमा आबद्ध भएका थिए । पीएचडी गरेपछि उनीमाथि राजाको दृष्टि पर्‍यो । २०२८ मा उनलाई शिक्षामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सिफारिसमा राष्ट्रिय शिक्षा समितिको सदस्य सचिव बनाइयो । पछि उनले १२ वर्षसम्म गाउँ फर्क राष्ट्रिय अभियान केन्द्रीय समितिको सदस्य सचिव भएर काम गरे । उनीमाथि राजाको कृपा यत्तिमै सीमित भएन । उनी २०४३ सालमा राजाबाट राष्ट्रिय पञ्चायतको सदस्य मनोनित भए। त्यसपछि मरिचमान सिंह श्रेष्ठको मन्त्रिपरिषद्मा लामो समय पर्यटनमन्त्री भए । सहायकमन्त्री र राज्यमन्त्री नभएर पञ्चायतकालमा एकैचोटि मन्त्री बनाइएका भाग्यमानी एक उनी पनि हुन्। डा. मोहसिन २०५५ सालमा राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भए । त्यसपछि पनि उनी दुई पटक सञ्चार मन्त्री भए । श्री ५ महाराजाधिराज ज्ञानेन्द्रको राज्यकालमा उनी एकपटक सूचना तथा सञ्चारमन्त्री पनि भएका थिए। २०६२/६३ को परिवर्तनपछि राजनीति छाडेर स्वतन्त्र चिन्तनमा रमेका उनको २०६८ सालमा ७९ वर्षको उमेरमा निधन भयो । डा. मोहम्मद मोहसिनको विषयमा एक रोचक प्रसँग छ । डा. मोहम्मद मोहसिन बेलायतमा पढ्न जाँदा एकजनाको घरमा Paying Guest भएर बसेछन्। उनका घरपट्टिले उनलाई beef र pork मध्ये तिमी कुन खाँदैनौ? भनेर सोधेछन्। उनका guest हरू कोही beef खाँदैनथे, कोही pork खाँदैनथे। डा. मोहसिनले
राजाहरूले पढेलेखेका मान्छेलाई खोजीखोजी ठूलो जिम्मेवारी दिने गरेका थिए । काठमाडौँको बागबजारस्थित वटुटोलको सामान्य व्यापारी परिवारमा जन्मेका मोहम्मद मोहसिन अध्ययनशील र उच्च कोटिका विद्वान् थिए । क्षेत्रपाटीस्थित जेपी स्कूलबाट विद्यालय शिक्षा पूरा गरेका मोहसिन शहरी समाजशास्त्रमा बम्बई विश्वविद्यालयका विद्यावारिधि थिए । लखनऊको स्कटिस कलेजमा आईए र बीएको विद्यार्थी रहँदा नै मनमोहन अधिकारीहरूको सङ्गतबाट कम्युनिष्ट राजनीतिमा सक्रिय मोहसिन बम्बईबाट फर्केपछि भने पशुपतिशम्शेर राणाहरूको पञ्चायत दर्शन समितिमा आबद्ध भएका थिए । पीएचडी गरेपछि उनीमाथि राजाको दृष्टि पर्‍यो । २०२८ मा उनलाई शिक्षामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सिफारिसमा राष्ट्रिय शिक्षा समितिको सदस्य सचिव बनाइयो । पछि उनले १२ वर्षसम्म गाउँ फर्क राष्ट्रिय अभियान केन्द्रीय समितिको सदस्य सचिव भएर काम गरे । उनीमाथि राजाको कृपा यत्तिमै सीमित भएन । उनी २०४३ सालमा राजाबाट राष्ट्रिय पञ्चायतको सदस्य मनोनित भए। त्यसपछि मरिचमान सिंह श्रेष्ठको मन्त्रिपरिषद्मा लामो समय पर्यटनमन्त्री भए । सहायकमन्त्री र राज्यमन्त्री नभएर पञ्चायतकालमा एकैचोटि मन्त्री बनाइएका भाग्यमानी एक उनी पनि हुन्। डा. मोहसिन २०५५ सालमा राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भए । त्यसपछि पनि उनी दुई पटक सञ्चार मन्त्री भए । श्री ५ महाराजाधिराज ज्ञानेन्द्रको राज्यकालमा उनी एकपटक सूचना तथा सञ्चारमन्त्री पनि भएका थिए। २०६२/६३ को परिवर्तनपछि राजनीति छाडेर स्वतन्त्र चिन्तनमा रमेका उनको २०६८ सालमा ७९ वर्षको उमेरमा निधन भयो । डा. मोहम्मद मोहसिनको विषयमा एक रोचक प्रसँग छ । डा. मोहम्मद मोहसिन बेलायतमा पढ्न जाँदा एकजनाको घरमा Paying Guest भएर बसेछन्। उनका घरपट्टिले उनलाई beef र pork मध्ये तिमी कुन खाँदैनौ? भनेर सोधेछन्। उनका guest हरू कोही beef खाँदैनथे, कोही pork खाँदैनथे। डा. मोहसिनले "म beef र pork दुबै खान्न" भनेर उत्तर दिएछन्। घरपट्टिले छक्क परेर यसको कारण सोधेछन्। डा. मोहसिनले उत्तर दिए- "म धर्मले मुसलमान हुँ। त्यसैले pork खाँदिनँ। तर राष्ट्रियताले हिन्दू हुँ त्यसैले beef खाँदिनँ"। #DrMohammadMohsin #Nepal #NepaliHistory #InspiringPersonality #Nationalism

About