February 16 oo :
february 16 बाट दुई लाईन हजुरको भिडियोलाई है त किताब च्यातिए पछी गाताको के काम पानी परेर रुझाइ सके पछि दिएको छाताको के काम यति राम्रो भिडियो आइसके पछि लाइक कमेन्ट नगर्ने टिकट्क साथिको के काम?
पुजारी बिनाको मन्दिर डाईभर बिनाको गाडी नारी बिनाको घर हजुर बिनाको टिकटक एक्दमै अधुरो हुन्छ साँच्चै भनेको त्यसैले जिन्दगी चलाउन कला चाहिन्छ फुल सजाउन गमला चाहिन्छ अनि टिक टक चलाउन हजुरको जस्तो सुन्दर अभिनय चाहिन्छ हुन त इ मेरा दुई शब्द कमिनै हुन्छन हजुरको Tiktok मा एक चोटि मात्र लाइक गर्न मिल्दो रहेछ । नत्र सातपुस्ता सम्मलाई पुग्ने गरि लाइक गर्न मन थियो
हजुरको यो अति रमाइलो प्रस्तुतिलाई हृदय देखि उच्च सम्मान गर्दै,हजुरको भिडियो लाई फुल वाज,रि,पोस्ट,लाइक,कमेन्ट् गरेर गएको छु,मेरो भिडियो हरुमा पनि् एस्तै गरि सहयोग गर्दिनु हुनेछ,भन्ने पुर्ण बिश्वास लिएको छु,, जीवन सदा सुखमय बनोस,हरेक कदममा सफलता मिलोस,धेरै धेरै शुभकामना ,,,,,,,,,,,,,,,,,?
2026-04-28 13:00:32