@m2684g: #outfit

DiorP
DiorP
Open In TikTok:
Region: US
Tuesday 28 April 2026 20:17:37 GMT
825
39
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @m2684g, please go to the Tikwm homepage.

Other Videos

तिमीले दिएको त्यो हल्का स्पर्श, मेरो हातमा अझै बाँचेको छ… तर तिमी— मेरो जीवनबाट चुपचाप हराइसक्यौ। त्यो औँलाको छेउमा अडिएको माया, आज पनि नछुटेको जस्तो लाग्छ, तर वास्तविकता त यति कठोर रहेछ— तिमी त कहिल्यै मेरो थियौ नैन। रातको उज्यालोमा, झिलिमिली बत्तीहरूले तिम्रो सम्झना झन् बल्झाउँछन्, र म… त्यही अधुरो स्पर्श समातेर अश्रु गन्ने बानी बसालिसकेको छु। तिमीले हात छोडेको त्यो क्षण, मेरो मुटु पनि छुट्यो सँगै— अब यो शरीर त बाँचेको छ, तर आत्मा… त्यही तिमी सँगै हराएको छ। कहिलेकाहीँ सोच्छु, फेरि भेटियौ भने के गर्ला यो मनले? सायद फेरि समात्न खोज्ला तिमीलाई… तर डर लाग्छ— फेरि त्यही पीडा दोहोरिन्छ कि भनेर। तिमी बिना, यो संसार अधुरो मात्रै होइन, निर्जीव जस्तो लाग्छ— जसमा म बाँचिरहेको छु, तर बाँच्नुको अर्थ हराइसकेको छ… 💔#highlightseveryonefollowers2024 #enlesslove #flowers #tiktokuser #bishalpoetry

About