@bhajan521: हामी सबैको एउटै संकल्प :-“भजनले जोड्छ मन, संस्कृतिले जोड्छ समाज” रुद्रावती भजन मण्डली तथा सांस्कृतिक समूह☺️ हिजो मिती २०८३-०१-१५ गते साबिक अर्घखाची जिल्ला निबासी हाल बुटवल इस्थित मणिकराम ४ न: मा बसोबास गर्दै आउनु भएको अति मिलन सार समाजसेबी व्यक्तित्व पिता श्री धनिराम खनाल ज्यु का घरमा गरपैसो बास्तु मा हाम्रो रुद्रावती भजन मण्डली लाई बोलाएर यो रमाईलो गर्ने अबसर प्रदान गर्नु भएको मा यहा हरु स परीवार लाई बिशेस धन्यवाद दिन चाहन्छौ#butwalmuser #ramailobhajan #viralvideo @Bikram Bhandari📿 @Narendra🙏 @💫Santosh_Dhakal🌿 @Madhu❣️Sapu @𝐒𝐡𝐫𝐞𝐞 𝐁𝐡𝐚𝐧𝐝𝐚𝐫𝐢🕊️ @Ramesh Bhandari @Yadleen Yasmin mom @Hemlal Bhandari @SURAJ 💕💕💕💕 @🇳🇵"श्री सात सरकार "🇫🇮