@sayush__rai: अब हाम्रो भेट होला न होला त्यो त समयले बताउला तर तिमी सधैं खुसी हुनु मेरो साथमा तिमी न भए पनि मेरो यादमा भने सधैं रहने छौँ। #sayushrai25 #fyp #Love #quotes #nepaliquotes
अब हाम्रो भेट होला न होला त्यो त
समयले बताउला तर तिमी सधैं खुसी हुनु
मेरो साथमा तिमी न भए पनि मेरो यादमा
भने सधैं रहने छौँ।
2026-04-29 14:18:56
31
🎭Sanu❤️🩹 :
पर्खाइको मतलब उसलाई सोध्नुहोस् महोदय
जसलाइ थाहा छ कि उसलाई पाउनु भाग्यमै छैन,तर पनि प्रेम गरी बसेको छ!!
2026-05-08 04:33:04
18
PuGu🤗💘 :
i need friends🥺
2026-05-23 01:55:02
2
Chamling💥💖 :
mn dukhayara janey haru vet pani nahoss😭🙏🙏
2026-04-30 14:40:37
2
ghalan👑(prakash) :
Dekhna paya man khusi hunuthe😂
2026-06-07 02:31:15
1
Al Ways Sameer :
Maile maya gareko galti hoina... tara galti yo ho ki maile afno sabai din, sabai raat, sabai emotions ek jana manchhe ma invest gare, jun antim ma mero bhayena.🥺
2026-05-04 03:17:59
2
silent :
अब हाम्रो भेट होला नहोला त्यो त थाहा छैन. तर तिमी जहाँ भएनी जस्तो अवस्थामा भएनी सधैँ खुसी भएको सुन्न पाउँ। तिमीलाई मैले भन्दा धेरै माया गर्ने मिलोस्...!❤️😔😥😥💝
2026-04-30 14:13:18
4
SuMaN KhAdKa :
Bolchal na vayeni maya vaneko utikai xa aaile ni sani 🥺 maya nai gardaina vanera na sochnu hai plz🙏😭😭😭🥺🥺🥺🥺🥺💋💋
2026-06-24 20:25:07
1
ashuu :
Miss youuuuuu 😭😭😭🥹😭
2026-05-16 06:52:08
2
Moon 🌙 :
धेरै टाढा गएर हेर,
थाहा हुन्छ, नजिक को छ र को आफ्नो हो भनेर, ?
2026-05-04 12:22:58
9
kali 🇰🇼🫶kale🇳🇵😻 :
तिम्रो हुन तिम्रो साथ मा रमाउन त भाग्गेमा लेखेकै थिएन तर पनि गुनासो गर्दिन अब भेट होला नहोला तर जस्तो जुन थाउमा भएपनि खुशी रहनु साथ्मा नभए पनि याद मा सदै रहने छौ😢😢🙏
2026-05-21 08:42:31
6
वीर काजी :
अब हाम्रो भेट होला न होला त्यो त
समयले बताउला तर तिमी सधैंँ खुसी हुनु
मेरो साथमा तिमी न भए पनि मेरो यादमा
भने सधैंँ रहने छौँ।🥹❤️
2026-05-02 14:48:00
5
Kanxi🫶🪐❤️🌸 :
मेरो साथमा नपाएको खुसि उसको साथमा पाएको छ पछि रोएको देख्न नपरोस्😰😰😭
2026-05-01 03:38:33
5
Gam__Shuu :
हेरन…
हिजो तिमी संग हास्दौ बोल्दै निदाउने म ,
आज भोली तिम्रो तस्बिर हेर्दै रुँदै निदाउने भएछु…🥹❣️
2026-05-03 20:53:14
2
ßàn̈ì..✍️💐 :
आफैलाई बदल्ने कोसिस मा छु,🤟💔
जसलाई म चाहिँदैन मलाई पनि त्यो चाहिँदैन.!💔
puku✍️
2026-05-23 11:40:24
0
Mr..पासा🇳🇵~👩❤️💋👨 :
मेरो साथ बिना तिमी धेरै खुसी हुनि रछौ सायद तिम्रो मन मा अरु कोहि आयर होला😭😭
2026-05-06 14:50:25
1
BINDU RASAILI❤️✌️🤗 :
अब हाम्रो भेट होला नहोला।त्यो त समयले बताउला
तर तिमि सदै खुसी हुनु मेरो साथमा तिमी नभए पनि
यादमा भने सदै रहने छौ।😥❤️
2026-05-25 17:10:09
1
Suman :
धेरै टाढा गएर हेर,
थाहा हुन्छ, नजिक को छ र को आफ्नो हो भनेर, ?
2026-05-07 05:49:22
3
tuteko man😢💔 :
touching
2026-05-11 16:18:54
0
💔 :
jindagi vaneko yahi ho jiwan vaye samma khusi khojne sangarsha ❤🩹🙂
2026-06-06 22:47:32
0
प्रति_Ma...🦋💫🦚 :
Always....🥹🥺
2026-08-09 12:41:39
0
Shradha __Chamling :
Hope you achieve everything in life what you dreamed always 😭❤️
2026-07-17 18:20:27
0
Nisha Tamang. :
अब हाम्रो भेट होला न होला त्यो त
समयले बताउला तर तिमी सधैंँ खुसी हुनु
मेरो साथमा तिमी न भए पनि मेरो यादमा
भने सधैंँ रहने छौँ।🥹❤️
2026-07-07 15:52:46
0
🤍 :
कहिलेकाहीँ अन्तिम भेट नै जीवनभरको सम्झना बन्छ।🥺❤️
2026-07-23 17:17:17
0
To see more videos from user @sayush__rai, please go to the Tikwm
homepage.