@suraj__chettri: jau hai☺️#surajchettri #viral #foryou #foryoupage #flypシ

सुरज chettri
सुरज chettri
Open In TikTok:
Region: NP
Friday 01 May 2026 15:22:51 GMT
248187
16816
824
467

Music

Download

Comments

yubraj.._....18
[ युवराज 🚶] :
देवि जस्तो आमाको कोख बाट म जस्तो अल्छिना छोरा कसरी जन्म भयो..!💔🥲
2026-06-04 15:35:03
208
xettri.prakash._
प्रकाश ❤️‍🔥📍 :
समयले सिकाएको पाठ हो,आस गर भरोसा कसै माथी नगर,माया गर तर मरिहत्ते कसैको लागि नगर...!!😢💔
2026-05-02 01:42:57
307
arjun.gurung661
Arjun Gurung :
yo sound ko name k ho kasailai tha xa vane vannu
2026-06-20 12:25:19
0
radhika.xettri
MOIYA 🫀🫶🌀 :
फुल मनपर्छ भने पात नहेर्नु मन र विचार मिल्छ भने जात नहेर्नु 🍃😞
2026-06-09 02:14:56
83
anilnepali0009
अ-Nil🖤 :
भेटौँला अर्को जुनीमा, प्रिय..." 🥺❤️यो जुनी त केवल तिम्रा यादहरूको भारी बोकेर हिँड्ने एउटा कठिन यात्रा बन्यो। के थाहा थियो र, जसलाई संसार ठानेर बाँचेँ, एक दिन त्यही मान्छे मेरो लागि केवल एउटा टाढाको आकाशको तारा बनिदिन्छ भनेर। हाम्रो प्रेमको कथा त कति सुन्दर थियो, तर परिस्थितिको आँधीले हामीलाई यसरी चुँडायो कि न म फेरि तिम्रो हुन सकेँ, न त तिमीलाई बिना स्वार्थ आफ्नो भन्न सकेँ।मलाई थाहा छ, अब हाम्रो बाटो फेरिसकेको छ। तिमीले आफ्नो जीवनमा नयाँ रहरहरू खोजिसक्यौ होला, सायद तिम्रो संसारमा अब मेरो नामको कुनै अर्थ पनि छैन होला। तर मलाई सम्झना छ ती रातहरू, जब हामी अर्को जुनीको सपना बुन्थ्यौँ। सायद, यो जुनी हाम्रो मिलनको लागि लेखिएको थिएन, सायद हामी दुईले अघिल्लो जन्ममा गरेका कुनै अधुरा कामहरू यो जुनीमा तिर्नु थियो, र त्यसको मूल्य मैले तिमीलाई गुमाएर चुकाएँ।तिमीलाई गुमाउनु मेरो लागि मुटुको एउटा यस्तो भाग खोसिनु हो, जसको रिक्तता अब कहिल्यै भरिने छैन। तर म तिमीसँग कुनै गुनासो गर्दिनँ। बरु तिम्रो भाग्यमा मभन्दा पनि राम्रो, तिम्रो खुसीको ख्याल राख्ने कुनै प्रिय पात्र मिलोस्, यही कामना गर्छु। मेरो प्रेम त त्यही हो, जसले तिमीलाई पाउँदा खुसी हुन्थ्यो र तिमीलाई गुमाउँदा पनि तिम्रो खुसीमै आफ्नो जित देख्छ।अहिले त केवल एउटा झिनो आशाको भरमा बाँचिरहेको छु। यो जुनीमा त हामीले एकअर्काको साथ पाउन सकेनौँ, समाजको पर्खाल र भाग्यको खेलले हामीलाई अलग गरिदियो। तर यो मनले भन्छ— यो प्रेम यहाँ समाप्त हुँदैन। म पर्खिरहनेछु त्यो क्षणको, जहाँ न यो समाजको बन्धन हुनेछ, न त कुनै जात, धर्म वा पैसाको तराजुमा प्रेमलाई तौल्ने मान्छेहरू हुनेछन्।प्रिय, भेटौँला अर्को जुनीमा... त्यो जुनीमा म तिमीलाई पहिलो नजरमै चिन्नेछु। तिमीले केही नभने पनि म तिम्रो मुटुको धड्कन पढेर तिम्रो अगाडि उभिनेछु। र त्यस दिन, म तिम्रो हात समातेर भन्न चाहन्छु— "हेर, यो जुनीमा मैले तिमीलाई कति धेरै खोजेँ, कति धेरै सम्झिएँ।" म तिमीलाई आफ्नो संसार बनाउनेछु, जहाँ तिमीबाहेक मेरो अरू केही हुने छैन।त्यतिन्जेलसम्म, तिमी आफ्नो संसारमा सुखी रहनु। म तिमीलाई कहिल्यै बिर्सने छैन, किनकि तिमी त मेरो अस्तित्व हौ, मेरो प्रेम हौ र मेरो अन्तिम श्वाससम्मको एउटा अधुरो तर सुन्दर सपना हौ।बिदा भएँ प्रिया, भेटौँला अर्को जुनीमा।
2026-06-02 06:26:33
48
tgr.asishs
Friends ❤️ :
रुदा आँसु पुछिदिने र हास्दा संसार भुलाइदिने तागत केबल आमाको काखमा मात्र हुन्छ!❤️‍🩹
2026-05-15 11:29:39
77
mfmanish7
₦₲_MANISHEY :
"गुलाब होइन, गुराँस हुनु .. जसलाई पाउन काडाॅ होइन भिर पाखाको सामाना गर्न परोस् !"
2026-05-01 17:51:16
119
minu.51
Mღ :
हात हेरेर भबिस्यबाणी गरने ज्योतिषमा भन्दा अनुहार हेरेर मनका दुःख बुझिदिने आमालाई विश्वास गर्ने गर!😊🍀
2026-06-15 10:53:49
8
magarniii315
😮‍💨 :
सुनाउन नसकिने सपनाहरू छन्, भुल्न नसकिने घटनाहरू छन्। मुस्कानभित्र लुकेका आँसुहरू छन्, जीवनभर बोक्नुपर्ने भारहरू छन् । न त खुशी भेटिन्छ, न पीडा मेटिन्छ, बस जिन्दगी देखेर नै मुटु रेटिन्छ।"😌❤️
2026-06-03 02:31:33
20
itzyogirajendra
NATH_G🚩 :
धुम्रापान त: यत्तिकै बदनाम छ वास्तवमा हानिकारक त प्रेम नै हो 🥲💔..!!
2026-05-11 16:32:37
47
maya.chy312
Ma.या🐉 :
एदि अर्को जन्म मिल्छ भने मलाइ टुहुरो बनाएर नजानु हइ आमा 🫠🥺🌿🌿
2026-05-02 03:03:20
28
dipeshsunar255
दिपेश 🕷️🥷🥷 :
haland is 2 goal mabbep is 2 goal Messi is 3 goal Ronaldo is 41 years old
2026-06-20 03:40:50
0
runchey...28
🌺 Mr_Mandip🥀🌺❣️ :
फुल मनपर्छ भने पात नहेर्नु मन र विचार मिल्छ भने जात नहेर्नु🌹
2026-06-05 09:56:25
45
abishekwagle1
Wagleyyyyy❤️ :
निकै गाह्राे हुने रहेछ बढ्दो उमेर सँगै प्रगती गर्न नसकेका दिन् हरु कटाउन।🥺
2026-06-11 04:41:26
10
ronish.02
ŘØṄĪŜĤ♡♡ :
मैले भन्दा धेरै माया गर्ने मिलोस तर म जस्तो कहिल्यै नमिलोस तिमिलाई!!❤️‍🩹
2026-05-28 16:20:41
9
lurydon334
♡ S U S H M A ♡ :
नबोल्दैमा बिर्सन सकिन्छ भन्ने भ्रम मात्र हो आँखा चिम्ल्दैमा रात कहाँ पर्छ र ...❤️‍🩹😌🥹
2026-06-10 12:34:05
6
amrit9671
Amrit Poudel :
if I love you ,I don't expect anything from you not even your love -osho
2026-06-19 14:59:11
0
bipin.thapa229
B•i•pin🤌❤️‍🔥 :
समयले सिकाएको पाठ हो,आस गर भरोसा कसै माथी नगर,माया गर तर मरिहत्ते कसैको लागि नगर...!!😢💔
2026-06-05 07:01:40
5
sujal__gharti__magar
꧁☠️ ༒☬ℬąđ☬ℬøý☬༒☠️꧂ :
त्यो रात म सुतेको थिएँ,उसलाई भुलाउन तर अर्को,! दिन सबै रुदै थिय मलाई उठाउन!
2026-06-04 17:22:38
6
shantaparajuli22
🎀^🆂🅷🅰_🅽🆃🅰^🕸️ :
आफुले लिएको एक एक निर्णय गलत छैन भनेर थाहा पाउन पनि सहि समय पर्खनु पर्छ....!!🥰🥺
2026-05-28 01:40:15
7
thapa_yuki.3
YûKî _ BêPs😉💋🐰 :
टाढा जान मन भएका हरु सँग जति गरे नि नजिक राख्न सकिदैन...!!🥲❤️‍🩹
2026-06-03 01:21:10
17
prakasholi507
Prakash oli :
फुल मनपर्छ भने पात नहेर्नु मन र विचार मिल्छ भने जात नहेर्नु🌹
2026-06-06 18:09:59
8
sad.line.video1
SAD LINE VIDEO :
आजकाल त कसैसँग गुनासो पनि लाग्दैन, किनकि आफ्नो भन्नेहरू नै विस्तारै टाढा हुँदै गए । अब त आँसु पनि चुपचाप झर्छ, किनकि मन बुझ्ने मान्छे नै छैन । सायद म बदलिएको होइन, म त केवल धेरै चोट खाएर मौन भएको हुँ…!” 🖤🥀🥺
2026-05-29 19:26:09
16
5155king
शितल के सी❣️ :
यक समय थियो, जब म तिमीलाई माया गर्नु नै मेरो संसार थियो। तिम्रो एउटा सानो मुस्कानले मेरो दिन उज्यालो हुन्थ्यो, र तिम्रो आवाज सुन्ने बित्तिकै सबै दुःख हराएर जान्थ्यो। म सधैं तिम्रो लागि उपलब्ध थिएँ—दिन होस् वा रात, खुशी होस् वा पीडा। तर समय बिस्तारै बदलिँदै गयो। तिमी व्यस्त हुन थाल्यौ, अनि म तिम्रो जीवनमा बिस्तारै हराउँदै गएँ। पहिले जहाँ हामी घण्टौं कुरा गर्थ्यौं, अहिले केही मिनेट पनि कठिन हुन थाल्यो। मैले सधैं सोच्थें—सायद म नै पर्याप्त छैन, सायद मैले केही गल्ती गरेँ। म तिमीलाई अझै माया गर्थें, त्यसैले तिम्रो बेवास्तालाई पनि सहन सिकेँ। तर म भित्रैदेखि थाक्दै गएको थिएँ। माया एकतर्फी हुँदा कति पीडादायी हुन्छ भन्ने कुरा मैले पहिलो पटक महसुस गरेँ। मैले आफैलाई हराउँदै तिमीलाई बचाइरहेँ। एक दिन मैले सोचें—के म सधैं यस्तै रहिरहन सक्छु? के म यस्तो माया चाहन्छु, जहाँ म मात्र लडिरहेछु? त्यस दिन मैले पहिलो पटक आफ्नै मुटुको आवाज सुनेँ। म अझै तिमीलाई माया गर्छु, तर अब म आफैलाई पनि माया गर्न सिक्दैछु। तिम्रो बेवास्ताले मलाई तोड्यो, तर त्यसैले मलाई बलियो पनि बनायो। अब म बुझ्दैछु—साँचो माया त्यो हो, जहाँ दुबैजनाले समान रूपमा माया गर्छन्।
2026-06-05 19:23:32
6
To see more videos from user @suraj__chettri, please go to the Tikwm homepage.

Other Videos


About